ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

संगठन विरुद्ध गतिविधि गरेको भन्दै अनेरास्ववियु कपिलवस्तुको गम्भिर ध्यानाकर्षण (विज्ञप्ति सहित)

लुम्बिनी दर्पण २०७७ चैत्र १०, मंगलवार १२:०२
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत १०
संगठनको नाम, नारा, झन्डा सहित ब्यानर दुरुपयोग गरेको पाइएकोले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको ध्यानाकर्षण भएको छ । नेपाल कम्युनिट पार्टी एमालेको विद्यार्थी संगठन अनेरास्ववियू कपिलवस्तुले पार्टी र संगठनका ब्यानर, पर्चा, पम्प्लेट जस्ता सामग्री दुरुपयोग गरेको भन्दै एक विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा स्थापना काल देखिनै कहिल्ले दोस्रो नभई विद्यार्थीहरुको सडक बाघको रुपमा अगाडि रहेको अनेरास्ववियुको मजबुत र बलियो संगठन र फलामे अनुशासन रहेको छ । संगठनको आफ्नै विधि, विधान र पद्धतीमा चलिरहेको अनेरास्ववियु केहि अराजक व्यक्तिको गिद्धे नजर परेको उल्लेख गरिएको छ ।

त्यस्तै संगठनको साधारण सदस्य समेत नरहेक, अन्य पार्टीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै र नेकपा एमालेलाई बद्नाम गर्दै हिंडेका अराजक व्यक्तिले अनेरास्ववियु कपिलवस्तुको नाममा ब्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरि विद्यार्थीहरुमा गलत प्रचार गरेको, संगठनको विरुद्धमा गतिविधि गरेको पाईएकोले विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

साथै अब त्यस्ता कार्य गरेको पाईएमा संगठनको गरिमा उचो बनाउनका निम्ति संगठनले उचित कारवाही गर्ने पनि अनेरास्ववियु कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालको हस्ताक्षर सहितको विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।

विज्ञप्ति


प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १२:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?

निमित्त प्रशासकीय अधिकृतलाई पदभार गराउन खोज्दा झडप- उपमेयर भित्रै थुनिइन्, कर्मचारी पनि कुटिए

जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको उद्दार

प्रदेश सभाबाट निलम्वनमा परे नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारी

यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ

कार्यकर्तासँग भेटघाट गर्न कसैको अनुमति लिनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा

मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech