ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा चैत २० देखि हात्तिपाईले रोग निवारणका लागि अभियान शुरु हुने

लुम्बिनी दर्पण २०७७ चैत्र १०, मंगलवार १२:४४
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत १०
कपिलवस्तुमा यहि चैत २० गतेदेखि राष्ट्रिय हात्तिपाईले (फाईलेरिया) रोग निवारण कार्यक्रम २०७७ सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पत्रकार अन्तरक्रिया गरी अभियान बारे जानकारी गराएको हो ।

जिल्लामा रोगको संक्रमण पाईए पछि १३ औँ पटक यो अभियान सुरु गर्न लागिएको हो । जिल्लामा कुल जनसंख्याको १२.५ प्रतिशत मानिसमा यसको सक्रमण रहेको तथ्यांकमा उल्लेख छ । सबैले औषधी सेवन नगरेका कारण अन्य जिल्लाको तुलनामा कपिलवस्तु पछाडी परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने उद्देश्य छ । यस क्रममा चैत २० गते देखी औषधी वितरण गरी प्रत्यक्ष निगरानीमा सबै मानिसलाई हात्तिपाईले रोगको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य प्रमुख हेमराज पाण्डेले बताए । जिल्लामा जिल्ला, पालिका स्तर हुँदै प्रत्येक वडामा वडा स्तरमा भेला गोष्ठिको आयोजना गरी अभियानलाई प्रभावकारी बनाउँने तयारी भैरहेका छन् ।

अन्तरक्रिया कार्यक्रममा पत्रकारका जिज्ञासाको जवाफ दिंदै मेडिकल अधिकृत डाक्टर गंगारम यादवले सहजिकरण गरेका थिए । यादवले हात्तिपाईले रोग लाग्नुको कारण, यसको फैलने तरिका, यस रोगबाट बच्ने उपायको बारेमा स्पष्ट पारेका थिए । उनले यस पटक जिल्लामा यो अभियानलाई प्रभावकारी रुपमा संचालन गरि संक्रमणको अवस्था १ प्रतिशत भन्दा तल झार्ने उद्देश्य रहेको बताउँदै औषधि सेवन गर्न सबैलाई आग्रह गरे ।

दुई वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु, मृगौला, कलेजो, फोक्सोका दिर्घ रोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाईले रोग निर्मुल पार्न सहयोग गर्नु पर्ने प्रमुख पाण्डेले बताए ।

पत्रकार महासंघ कपिलवस्तुका सह सचिव मोहन बेल्बासेले जिल्लामा १२ औँ पटक सम्म अभियान सञ्चालन गर्दा पनि अझै यसलाई निर्मुल पार्न नसक्नु बिडम्बना रहेको भन्दै यस पटक सबै मिलेर यसलाई सफल बनाउन आवश्यक रहेको बताए । उनले जति सक्दो धेरै नागरिकलाई औषधी सेवन गर्नका निम्ति सञ्चारकर्मीको भूमिका भुमिका अहम रहने हुंदा अभियानलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

पछिल्लो तथ्यांक अनुसार जिल्लाको महाराजगंज नगरपालिकामा हात्तिपाईलेको संक्रमण बढि रहेको पाईएको छ । जिल्ला स्वास्थ्य प्रमुख पाण्डेको अध्यक्षता, कुष्ठ रोग अधिकृत डम्बर कुंवरको स्वागत मन्तब्य तथा मलेरिया निरिक्षक मोहन कुमार शर्माको सञ्चालन रहेको पत्रकार अन्तरकृया कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सामन्यतया मानिसमा यो रोगको परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिए पनी भित्री अंङ्गमा परजिविले क्षेती पु¥याई हरेको हुँन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ ।

त्यस्तै कम ज्वरो आउँनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु, दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले हात्तिपाईलेको औधषी सेवन पछि शरिरमा समान्य असर देखिनु सकारात्मक लक्षण भएको जानकारी दिएका छन् ।

त्यसैले रोग बिरुद्ध आम नेपालीले काँधमा काँध मिलाएर आत्मसात गर्दै पर्खाल बन्न आवश्यक देखिन्छ ।


प्रकाशित : २०७७ चैत्र १०, मंगलवार १२:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech