समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

जिल्लामा शान्ति शुरक्षा कायम गर्न स्थानिय जनप्रतिनिधिसंग अन्र्तक्रिया

लुदअ कपिलबस्तु, चैत्र ११
होलि पर्वमा कुनै किसिमको अमार्यादित क्रियाकलपहरु नहोस भन्ने उद्धेश्यले जिल्लामा प्रहरी कार्यालय कपिलबस्तुले स्थानिय जनप्रतिनिधिसंग अन्र्तक्रिय कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम १० वटै पालिकाका प्रमुख र वडाध्यक्षहरको सहभागिता रहेको थियो ।
जिल्लामा शान्ति शुरक्षा कायम गर्न, अपराधहरु नियन्त्रण गर्न, कुनै पनि पर्बहरुमा सर्ब साधारणलाई अफ्ठ्यारो नपर्ने गरि काम गर्ने र शान्ति शु्रक्षामा खलबल हुन नदिनको लागि कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

होलिको अवसरमा मोटरसाईकलमा हेलमेट नलगाई हिड्ने, सवारी साधनहरु तिब्र गतिमा चलाउने, लोला हन्ने जस्ता अमर्यादित क्रियाकलपहरु हुन नदिन स्थानिय जनप्रतिनिधिहरु संग अन्र्तक्रिया कार्यक्रम गरिएको उनले बताए ।

होलि पर्व उदण्ड तरिकाले अपरिचित व्यक्तिसंग होलि नमनाउन, अन्जान व्यक्तिलाई लोना नहन्न र अपराध जन्य गतिविधिमा संलग्न नहुने गरि होली पर्व मनाउनु पर्ने प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए । साथै होलि पर्वमा युवा जामतहरु हेलमेट नलगाउने, पुरा रंग दल्ने र मोटरसाइकलमा अन्धधुन्ध हिन्नेले गर्दा विगतका बर्षहरुमा घटनाहरुबाट धेरै व्यक्तिले ज्यान गुमाउनु परेको उनले बताए ।

अनर्तक्रिया कार्यक्रममा जिल्लामा रहेको प्रत्येक प्रहरी युनिटका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: