समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट गरिएको छ । युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको जानकारी दिइएको छ ।युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ...

बैंकहरूले बढाए ब्याजदर

काठमाडौं,आश्विन २ कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्कानुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २  ...

एशियन कंक्रिटो : १५०० मजदुरले गर्ने काम उपकरणको प्रयोग गरी २५ जनाले

चितवन ,आश्विन २ मानवीय...

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा अमेरिकासँग नेपाल पराजित

काठमाडौं,आश्विन २ आईसीसी विश्वकप...

पत्रकार र युवा उद्यमीमाथि कुटपिट

कञ्चनपुर ,आश्विन २ कञ्चनपुरको...

Latest Posts

समाजवादी प्रेस सङ्गठन दर्ता हुने तयारीमा

काठमाडौँ ,आश्विन २   नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय […]

Arv

l

अपांगता भएकाहरुका लागि सिपमुलक तालिम आवश्कता

लक्ष्मी पाण्डे
तिलोत्तमा,चैत्र १४
अपांगता भएका महिलाका लागि १ दिने अभिमुखिकरण कार्यक्रम भैरहवामा आज सम्पन्न भएको छ । स्वावलम्वी अपांग महिला सशत्तीकरण केन्द्र सैनामैना ११ सालझण्डीको आयोजना र सिद्धार्थ नगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भ)एको हो । कार्यक्रममा बोल्दै सिद्धार्थ नगरपििलकाका वडा नं ९ का अध्यक्ष शेषकान्त भन्डारीले अपांगता क्षेत्रमा सकरात्मक सोचका साथ सदैव अगाडि बढ्नुपर्ने बताउनुभयो । सिद्धार्थ नगरपििलकाका सामाजिक विकास शाखा अधिकृत यादव सापकोटाले जनचेतनामुलक कार्यक्रम धेरै ै भएको भएपनि तर सिपम्लक तालिम कम भएको हुदा आवश्कताअनुसार माग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा प्रजनन स्वास्थयका विविध बिषयमा अभिमुखीकरण गरिएको थियो । संस्थाकी अध्यक्ष रोजिता रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्तोष पंथी,गीता रेग्मी ,बिष्णु भुजेलले सहजीकरण गर्नुभएको चियो । संस्थाकी सचिव समिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: