
लुदस, कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं ३ का युवा नेता तथा समाजसेवी विन्देश्वरी यादव ( बिशाल सिंह)ले नेपालीहरुको चाड फागुपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
नेपालीहरूको महान् रंगहरुको पर्व होलीको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी लगायत समस्त नेपालीहरुमा सो शुभकामना व्यक्त गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई,दिदी बहिनीहरूमा सुस्वास्थ्य दिर्घायु र भाइचाराको विकास होस भन्दै शुभकामना व्यक्त गरेका हुन् ।