ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रगती टोल आमा समुह ठाकुरापुर द्वारा झुँगा दुर्गा मन्दिरलाई सहयोग

लुम्बिनी दर्पण २०७७ चैत्र १७, मंगलवार १४:४०
[sharethis-inline-buttons]

पार्बती आचार्य, कपिलबस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ स्थित प्रगती टोल आमा समुह ठाकुरापुर द्वारा निर्माण भैरहेको झँुगा दुर्गा मन्दिरलाई सहयोग गरिएको छ । निर्माणका क्रममा रहेको मन्दिरलाई थोरै भए पनि सहयोग होस भन्ने उद्देश्यले मासिक रुपमा बचत गर्दै आएको रकमबाट रु. १५ हजार ५ रुपैंया सहयोग गरिएको प्रगती टोल आमा समुहले जानकारी दिएको छ ।

आमा समुहका अध्यक्ष सपना मल्लको संयोजकत्वमा दुर्गा मन्दिर निर्माण समितीका अध्यक्ष अर्बिण मल्ललाई सो रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै अध्यक्ष मल्लले मन्दिर निर्माणमा आर्थिक अभाव भएको थाहा पाएपछि समुहका दिदी बहिनीहरु संग सल्लाह गरेर थोरै भए पनि सहयोग गरिएको बताईन् ।

यस्तै समुहका सचिव पार्बती बेल्बासेले आफ्नो गाउँमा निर्माण भैरहेको मन्दिरलाई संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको हुँदा समुहका दिदी बहिनीहरुले सहयोग गरेको बताईन् । यसैगरी समुहका सदस्य बेलीसरा ज्ञवालीले आस्थाका धरोहरहरुलाई सबैले संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताईन् ।

आमा समुहका अध्यक्ष सपना मल्लले ब्यक्तीगत अर्थात मल्ल परिवारको तर्फबाट रु. १० हजार ५ रुपैंया मन्दिरलाई सहयोग गर्दे सबैले थोरै भएपनि सहयोग गरे निर्माण कार्यमा सहयोग हुने बताईन् ।

यसैगरि झुँगा दुर्गा मन्दिर निर्माण समितीका अध्यक्ष अर्बिण मल्लले प्रगती टोल आमा समुहलाई धन्यबाद दिंदैं आर्थिक अभावका कारण निर्माण कार्य रोकिएको समयमा आमा समुहले घाउमा मलम पट्टी लगाई दिने कार्य गरेको बताए ।

उनले प्रगती टोल आमा समुहले जस्तै बिभिन्न समुह , क्लव , उद्योग ब्यबसायी , संघ संस्थाहरुले जति सकिन्छ सहयोग गर्न आग्रह गरेका छन् । आर्थिक अभावका कारणले नै निर्माण कार्य रोकिएको हो । मन्दिरको अवस्थालाई हेरेर सहयोगी मनहरुले सक्दो सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

उक्त कार्यक्रम टोल बिकास सस्थाका सचिव दामोदर पौडेलको संचालनमा समुहका अध्यक्ष तथा पदाधिकारीहरु , टोल बिकास संस्थाका कोषाध्यक्ष , मन्दिर निर्माण समितीका सल्लाहकार राजन सेन , सचिव फरिन्द्र प्रताप सेन , मुहान युवा क्लवका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो । भदौ ३१ गते सिलान्यास भएको दुर्गा मन्दिर आर्थिक अभावका कारण नै निर्माण कार्य रोकिएको मन्दिर निर्माण समितीले जानकारी दिएको छ ।


प्रकाशित : २०७७ चैत्र १७, मंगलवार १४:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

विकास र सुशासनको समीक्षा गर्दै सरावल गाउँपालिकाको सत्रौँ अधिवेशन सम्पन्न

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

लक्ष्मणघाटमा कृषि तथा पशु विकास सहकारीको १३औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech