Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

कपिलवस्तुको बाणगंगामा दुर्घट्ना : २ जना गम्भिर घाईते, बुटवल रिफर

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाईकल र साईकल ठोक्किदा २ जना गम्भिर घाईते भएका छन् । वाणगंगा नगरपालिका ११ ओदारीमा नम्बर पहिचान नभएको मोटरसाईकल र साईकल ठोक्किदा मोटरसाईकल चालक र साईकल यात्री दुवै गम्भिर घाईते भएका हुन् ।

घााईते हुनेमा मोटरसाईकल चालक कपिलवस्तु नगरपालिका वडा नं. ६ निवासी महम्मद निसार र साईकल यात्री शुद्धोधन गाउँपालिका वडा नं. १ निवासी सुर्य थारु रहेका छन् । ओदारीमा दुर्घट्ना हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराको टोलिले घाईते दुवैलाई सामुदायिक अस्पताल चार नम्बरमा ल्याएको थियो ।

त्यहाँ सामान्य उपचार पछि एम्बुलेन्स मार्फत बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । दुवैलाई टाउको, हात खुट्टामा चोट लागेको छ भने दुवैको अवस्था गम्भिर रहेको छ । घाईतेको परिवारलाई पनि प्रहरीले जानकारी दिईसकेको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *