ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वडा नं. ११ मा अपांगता भएका व्यक्तिलाई सीप विकास व्यवसाय प्रवद्र्धन तथा विउ पुँजी वितरण

लुम्बिनी दर्पण २०७८ बैशाख १०, शुक्रबार ११:४९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ का अपांगता भएका व्यक्तिहरुलाई अपांग सीप विकास व्यवसाय प्रवद्र्धन तथा विउ पुँजी वितरण कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको छ । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, वडा कार्यालय र द ल्याप्रोसी मिसन टु नेपाल अन्तर्गत फाउण्ड परियोजनाको आर्थिक सहयोगमा वडाका ६ जना अपांगता भएका व्यक्तिहरुलाई रोजगार स्वरोजगार बनाउने उद्देश्यले सहयोग गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिएका छन् ।

वडा कार्यालयको चालु आर्थिक बर्षको अपांग सिप विकासका लागि विनियोजित ७० हजार बजेटबाट जनही १० हजारका दरले र फाउण्ड परियोजनाको रु १५ हजार गरी जनही २५ हजारका दरले ५ जनालाई र १ जनालाई १० हजार आर्थिक सहयोग गरिएको फाउण्ड परियोजनाका रोजगार परामर्शदाता गीता अर्यालले बताईन् ।

ईश्वरी पौडेल, नुन प्रसाद तिवारी, अजय कुमार अहिर र अन्जु थारुलाई किराना पसल व्यवसाय गर्नका लागि, विफई थारुलाई बंगुर पालनका लागि र टेक बहादुर दर्जीलाई सिलाईकटाईका लागि पुँजी प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष सोमनाथ अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै अपांगता भएका व्यक्तिहरुका लागि पनि वडाले समावेशी रुपमा कार्य गरेको बताए । अपांगता भएका व्यक्तिहरुको जिवनस्तर उकास्न र जिविकोपार्जन गर्न सक्ने बनाउनु वडाकार्यालयको दायित्व रहेको बताए । वडाध्यक्ष अर्यालले यो बर्ष विनियोजन गरिएको बजेटले सबै अपांगता भएका व्यक्तिहरुलाई समेट्न नसकिएकाले आगामि बर्ष पुनः प्राथमिकताका साथ बजेट विनियोजन गरि आवश्यक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै फाउण्ड परियोजनाका कलस्टर म्यानेजर रामदयाल यादवले यो परियोजनाको उद्देश्य र यसको कार्यक्षेत्रबारे स्पष्ट पारेका थिए । उनले जो सुकै जति वेला पनि अपांगता हुन सक्ने भन्दै अपांगता भएका व्यक्तिका घाउमा मलम लगाउदै हिडेको बताए ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुगांनाले प्रदान गरिएको रकमको सदुपयोग गर्न आग्रह गर्दै सधै अपांगता भएका व्यक्तिहरुलाई जिविकिोपार्जनको स्तरमा लैजान आफु प्रतिवद्ध रहेको बताए ।

अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुगांनाको अध्यक्षता, वडाध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, परियोजनाका कलस्टर म्यानेजर रामदयाल यादवको विशिष्ट आतिथ्यता, वडा सदस्य वाजवुललैन शाह, जगनारायण थारु, साबित्रा विक, अपांग उत्थान समाज वाणगंगा नगर समिति सचिव बेलराम खराल लगायतको आतिथ्यता, फाउण्ड परियोजना व्यवसाय विकास अधिकृत ढाकाराम अधिकारीको स्वागत मन्तब्य तथा फाउण्ड परियोजनाका रोजगार परामर्शदाता गीता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ११:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech