प्यारामाउन्ट माविकी एक छात्राको मृत्यु

[sharethis-inline-buttons]

 

बुटवल, बैशाख ११
रुपन्देहीको तिलोत्तमा१ नयाँमिलमा रहेको प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको आज व्यान गएको छ । स्कूलको होस्टेलमा बस्दै आएकी स्वास्थ्यमा अचानक समस्या आएर अस्पताल पूर्याउन नपाउदै ज्यान गएको हो । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह(प्राचार्य लिलाधर किरातले बताए ।
‘एक्कासी स्वास्थ्य समस्या आएपछि बिहान मात्र घर गएर उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको उनको ज्यान गएको हो ।’ मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो ।


प्रकाशित : २०७८ बैशाख ११, शनिबार १२:२३