सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

ByLumbini Darpan Online

१३ बैशाख २०७८, सोमबार ०१:३३ १३ बैशाख २०७८, सोमबार ०१:३३ १३ बैशाख २०७८, सोमबार ०१:३३

लुदअ बैशाख १२, काठमाण्डौ
सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।

आइतवार बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

सीसीएमसीको निर्णयसँगै सोमवारका परीक्षा पनि स्थगित हुने भएका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *