ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

फोहोर व्यबस्थापनमा बाणगंगा चुक्यो, फोहोरकै कारण मधौलिया सामुदायिक वनमा आगलागी

लुम्बिनी दर्पण २०७८ बैशाख १३, सोमबार १४:०२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख १३
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा न. ५ मा पर्ने मधौलिया सामुदायिक वनमा आगलागी भएको छ । बाणगंगा नगरपालिकाले जम्मा गरेको बन छेउको फोहोरमा आगो लगाउदाँ त्यहाँको आगो हावाका कारण वनमा फैलिएको हो । नगरपालिकालाई मधौलिया समुदायिक वनले पटक पटक फोहोर व्यवस्थापन गर्न पत्राचार गर्दा पनि नगरपालिकाले अटेरि गरेकोले सामुदायिक वनमा डढेलो लागेर क्षति भएको वनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले जानकारी दिए ।

आगलागीले करिब चार बिघाह क्षेत्रफल नर्सरीमा रहेका धेरै बोट विरुवाहरु जलेर नष्ट भएको उनले बताए । उपभोत्ता समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको नेतृत्वमा वनका पदाधिकारी, ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी तथा बाणगंगा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो ।

समयमै आगालागी नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ । जिल्लाकै विकसित र विभिन्न विद्यामा विश्वकै उत्कृष्ट घोषित बाणगंगा नगरपालिकाले अहिले सम्म पनि फोहोर व्यबस्थापन गर्न नसक्दा आलोचना भईरहेको छ ।


प्रकाशित : २०७८ बैशाख १३, सोमबार १४:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?

जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको उद्दार

यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ

गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा

मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना

प्रेस चौतारी नेपाल कपिलवस्तुको बैठक : भावी कार्ययोजना पारित

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध ३३ करोड ४८ लाख विगो माग

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

किन आन्दोलित बने सुनचाँदी व्यवसायी ?

सुन तोलामा तीन हजारले घट्यो

रुपन्देहीको सम्मरीमाईमा एक युवती जलेको अवस्थमा खेतमा मृत फेला

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech