ताजा अपडेट

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभुमी नगरपालिकाद्धारा वडालाई बिपत व्यवस्थापन सामाग्री हस्तान्तरण

लुम्बिनी दर्पण २०७८ बैशाख २०, सोमबार ०६:०७
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
बुद्धभुमी नगरपालिका,बुढ्डी,कपिलवस्तुमा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत बुद्धभुमी नगरपालिकाद्धारा वडालाई बिपत व्यवस्थापन सामाग्री हस्तान्तरण गरिएको छ । बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिका वडा नं ६ का वडाध्यक्ष नन्दलाल यादव ,वडा नं ४ का वडाध्यक्ष पवन कुमार थारुलाई सो सामाग्री हस्तान्तरण गरेका छन् । आगलागी, बाढि, पहिरो जस्ता बिपतको समयमा तत्काल राहत तथा उद्धार गर्न सहयोग पुर्याउने उद्देश्यले बुद्धभुमी नगरपालिका भित्रका वडा कार्यालय तथा प्रहरी चौकीहरुमा सो सामाग्री बितरण गरिएको प्रमुख श्रेष्ठले बताएका छन् ।

बुद्धभुमी नगरपालिकाका लागी चालु आ.व.०७७।०७८ का लागी स्विकृत राहत,पुनःस्थापना,सामाजिक संरक्षण सम्बन्धि कार्यक्रम अन्र्तगत वडामा आपतकालिन कर्नर स्थापना गर्न सो सामाग्री हस्तान्तरण गरिएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् ।

प्रकोपका बेला थप क्षति हुन नदिन कार्यक्रमबाट लाइफ ज्याकेट, सिढि, बाल्टी, ट्युव, डोरी, बेल्चा, गैची, बाकस, रजिष्टर, सेप्टी ज्याकेट, सेप्टी हेल्मेट, गमबुट, ग्लोब्स लेदर, फष्ट एड किट लगायतका सामाग्री उपलब्ध गराइएको कार्यक्रम फोकल पर्सन नविन खनालले बताएका छन् ।


प्रकाशित : २०७८ बैशाख २०, सोमबार ०६:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
प्रतिक्रिया

यो पनि पढौँ

अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?

जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको उद्दार

यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ

गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा

मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना

प्रेस चौतारी नेपाल कपिलवस्तुको बैठक : भावी कार्ययोजना पारित

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध ३३ करोड ४८ लाख विगो माग

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

किन आन्दोलित बने सुनचाँदी व्यवसायी ?

सुन तोलामा तीन हजारले घट्यो

रुपन्देहीको सम्मरीमाईमा एक युवती जलेको अवस्थमा खेतमा मृत फेला

भर्खरै

  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत

  • दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार

  • भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना

  • एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान

  • अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड

  • तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

  • बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार

  • विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प

  • भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

  • प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech