ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि खुल्यो, सांसद पन्थीद्धारा उद्घाटन

Lumbini Darpan 2 २०७८ फाल्गुन ५, बिहीबार ०७:११
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा लि सन्चालनमा आएको छ । नगरको वडा नं ४ गजेहडामा आजबाट बिधिवत रुपमा गुणस्तरीय सामग्री र ग्राहकको मागलाई परिपुर्ति गर्नका लागि सुबिधा सम्पन्न हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आएको हो । बुधबार एक औपचारीक कार्यक्रमका प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन सत्रमा बोल्दै सांसद पन्थीले नगरवासिले खोजेको जस्तै सामाग्रीरहरु सुपथ मुल्यमा उपल्ब्ध गराउने बिश्वास ब्यक्त गर्दै ब्यसायिक सफलताको शुभकामना समेत ब्यक्त गर्नुभयो । यस्तै सञ्चालक टोपनारायण बेल्बासेले वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा आउनु नगरवासिका लागी खुशीको कुरा रहेको बताउनुभयो । घरका लागि आवश्यक सबै सामाग्री एकै स्थानमा सुपथ मुल्यमा उपल्बध गराउने र नगरवासिको बिश्वास जित्ने उदेश्यले हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि सञ्चालनमा ल्याएको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष देवराज अर्याल, नेकपा माओवादी केन्द्र लुम्विनि प्रदेश कमिटि सदस्य नारायण भुषाल लगाएत नगरका उद्योगी व्यापारि, बुद्धिजिवी ब्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनि प्रदेश उपमहासचिव खिमानन्द पौडेलले गर्नुभएको हो ।

वाणगंगा हार्डवेयर एण्ड सप्लायर्स प्रा.लि यस क्षेत्रका समाजसेवी टोपनारण बेल्वासे, आत्मराम बेल्वासे,पुस्कर पौडेल र दिनेश पौडेल गरि जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।


प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार ०७:११

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech