ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

सबै पक्षसंग अन्तरक्रिया गर्दै बाणगंगाका हाकिमः शुद्ध खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड

Lumbini Darpan 2 २०७८ फाल्गुन ७, शनिबार ०७:०६
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका खानेपानीको विषयप्रति उत्तरदायी नभएको खानेपानी उपभोक्ता समितिहरुले आरोप लगाएका छन् । बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नगरपालिकाको भवमा गर्नुभएको परिचय तथा छलफल कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले यस्तो आरोप लगाएका हुन् । नगरपालिकोले खानेपानी उपभोक्ता समितिहरुसंग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउँदै समितिका पदाधिकारीहरुले आफुहरुले तत्परताका साथ जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको बताएका छन् ।

छलफलमा बाणगंगा गजेहडा भूपू सैनिक खानेपानि तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले जिल्लाका अन्य पालिकाहरुमा झाडापखला रोग फौलिदाँ बाणगंगाका नागरिक सचेत भएकाले प्रकोपबाट बच्न सकिएको बताउनु भयोे । बाणगंगामा भएको एउटा प्रयोगशालालाई पनि नगरपालिकाले चासो नदिएको उहाँको दुखेसो छ ।

यस्तै बाणगंगा खानेपानी तथा उपभोत्ता समितिका अध्यक्ष विश्व कार्कीले बाणगंगामा भएका खोला वारीका खानेपानीहरु र खोला पारीका खानेपानीहरुलाई मर्च गरेर संस्थागत बनाउन लाग्न नगरपालिकालाई सुझाव दिनुभयो । उहाँले नगपालिकाले बाटो विस्तार गर्दा खानेपानीका पाईप लाईनको ख्याल नगर्दा त्यसको प्रत्यक्ष असर उपभोक्ता तथा संस्थालाई परेको बताउनु भयो । त्यस्तै बाणगंगाका केहि ठाँउमा जनचेतनाको अझै कमि देखिएकाले खानेपानी धारा जडानमा कठिनाई आएको उपभोत्ता समितिहरुले गुनासो राखेका छन् । छलफलमा बाणगंगा भित्रका सबै खानेपानीका पदाधिकारीले आ–आफ्ना गुनासो तथा सुझाव पेस गरेका थिए ।

यस्तै बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगाका जनतालाई शुद्ध खानेपानिको समुचित व्यवस्था छिटै हुने बताउनु भएको छ । उहाँले उपभोत्ता समिति र नगरको सहकार्यमा खानेपानीको शुद्धता जाँच र प्रविधिको विकासका लागि नगरपालिकाले क्रमश वृद्धि गर्दै लैजाने बताउनु भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले नगरका जनतालाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने दायित्व नगरपालिकाले बहन गर्ने दाबी गर्नुभएको छ । अहिलेसम्म जेभएता पनि आगामि दिनको जिम्मा आफुहरुले लिने बताउँदै नगरवासीलाई खानेपानि तथा सरसफाई उपभोत्ता समितिसंग समन्वय गरि शुद्ध खानेपानी उपलब्ध गराउने जिकीर गर्नुभयो ।


प्रकाशित : २०७८ फाल्गुन ७, शनिबार ०७:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech