ताजा अपडेट

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

निकै मनमोहक र सुबिधा सम्पन्न ‘ओएसिस सिनेमाज’: फागुन १७ गते समुद्घाटन हुंदै

Lumbini Darpan 2 २०७८ फाल्गुन ११, बुधबार १९:५१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा नगरपालिकामा तीव्र रुपमा विकास भइ सुबिधा सम्पन्न सिनेमा हल संचालनमा आएको छ । बाणगंगा नगरपालिका १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ ले यहाँका नागरिकमा नयाँ रौनक छाएको छ । ६ कट्ठा क्षेत्रफलमा सिनेमा हल सञ्चालन गर्ने गरि नै निर्माण गरिएको सुबिधा सम्पन्न भौतिक संरचना साच्चिकै मनमोहक छ । यद्यपि ‘ओएसिस सिनेमाज’ यहि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन हुने भएको छ । एक पत्रकार सम्मेलनको आयोजना गरि भब्यताका साथ उद्घाटन गर्ने सञ्चालक संजय पाण्डे र रामु तामाङले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ को निर्माणको सबै काम सकिएको सिनेमाका सञ्चालक नविन भण्डारीले जानकारी बताउनुभयो ।

निर्माण कार्य सम्पन्न भए पनि कोरोनाका कारण रोकिएको र अब पुनः ब्यवस्थि रुपमा संचालक गर्ने सञ्चालकहरुले बताएका छन् ।
गास, बास, कपास र जस्तै मनोरञ्जन पनि मानिसको आधारभूत आवश्यकता जस्तै भएकाले चलचित्र पनि मनारञ्जनकै एक अंग भएकाले सबैबाट साथ र सहयोग पाइने सञ्चालक भण्डारी बताउनु हुन्छ । तीन जनै युवाहरु उच्च तहको अध्ययन सकेर स्वदेशमै केही गरौँ भनेर नयाँ विजनेश सुरु गरेको उहाँले बताउनुभयो ।

अहिले एउटा हलमा १ सय ७१ र अर्को हलमा १ सय ३३ गरि ३ सय ४ जनाले एकै पटक हेर्न मिल्ने सुबिधा सम्पन्न हलको ब्यबस्था रहेकाले निकै मनमोहक देखिन्छ ।

जग्गा बाहेक ६ करोडको लगानीमा निर्माण भएको उक्त सिनेमाले सुबिधा सम्पन्न रेष्टुरेण्ट समेत सञ्चालन गरि जम्मा ११ जनालाई रोजगारी समेत दिएको छ ।

यहि शुक्रवार देखि ‘म यस्तो गीत गाउँछु–२’, गंगु भाई कलियावडी तथा भ्यालीमाई जस्ता नेपाली तथा हिन्दी चलचित्रहरु प्रदर्शन हुने भएकाले चलचित्र हेर्नका लागि स–परिवारलाई ‘ओएसिस सिनेमाज’ परिवारले निमन्त्रणा गरेको छ ।

सुबिधा सम्पन्न हल, काउण्टर, प्रवेशद्धार, कम्पाउण्डको सम्पुर्ण काम सकिएको छ भने पार्किङको पनि सुरक्षित र सुब्यबस्थित व्यबस्था रहेको छ । टिकट घर पनि बनिसकेकोले छिटो भन्दा छिटो अवलोकनका लागि जानै पर्ने संरचना बनेको छ ।

यो चलचित्र हल कपिलवस्तुकै सुविधासम्पन एक मात्र हल हुनुका साथै नेपालमै राम्रो सिनेमा हलको सुचिमा पर्ने सिनेमा हाल हो । यो सिनेमाहल सञ्चालन भएसंगै यस क्षेत्रका नागरिकलाई बुटवल र काठमाण्डौँ जानुपर्ने समस्या अन्त्य भएको स्थानीयले बताउँछन् ।
यस हलको सबैभन्दा राम्रो विशेषता भनेको भौतिक संरचना र ध्वनी हो । सञ्चालक भन्नुहुन्छ, हामीले लुम्बिनी प्रदेशमै राम्रो खालको भवनको संरचना बनाएका छौँ र उच्च प्रविधिको साउण्ड दिने ब्यबस्था गरेका छौँ । यहाँ ७ दशमलव १ श्रावण्ड साउण्ड प्रविधि छ । जुन दर्शकलाई पृथक लाग्ने छ । यसले कानमा पनि कुनै असर गर्दैन ।’

हलको अर्को विशेषता भनेको एकैपटकमा २ चलचित्र हेर्न पाइनु हो । अर्थात् हलमा एकैपटक २ स्क्रिन डिस्प्ले हुनेछन् । एक हलमा १ सय ७१ र अर्कोमा १ सय ३३ जना गरी एक ‘शो’ मा ३०४ जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।


प्रकाशित : २०७८ फाल्गुन ११, बुधबार १९:५१

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

भर्खरै

  • २ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech