ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सचिवको निजी सचिवालयमा बस्न दबाव दिएको भन्दै महिला कर्मचारीले छोडिन् जागिर

Lumbini Darpan 2 २०७८ चैत्र २४, बिहीबार ०८:४२
[sharethis-inline-buttons]

लुदअ २४ चैत, धनगढी
सुदूरपश्चिम प्रदेशको मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामेश्वर दंगालले शाखा परिवर्तन गर्न दबाव दिएको भन्दै एक महिला कर्मचारीले जागिर छाडेकी छन् ।

मुख्यमन्त्री कार्यालयको लेखा शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत एक महिला कर्मचारीले आफूलाई प्रमुख सचिव दंगालको निजी सचिवालयमा बसेर काम गर्न दबाव दिएकाले जागिर छोडेको बताएकी हुन् ।

‘जोशी सर ९मुख्यमन्त्री कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी जगदीश जोशी ले मलाई बोलाएर प्रमुख सचिव ज्यूको निजी सचिवालयमा कार्यरत नवराज बोहराको ठाउँमा तपाईंलाई पठाउनुुपर्यो । उहाँ तपाईंको ठाउँमा आउनुुहुन्छ भनेर भन्नुभयो,’ ती महिलाले भनिन्, ‘तर मैले आफू विगतदेखि लेखा फाँटमा कार्यरत भएकाले यहीँ काम गर्छु भन्दा पटक–पटक निजी सचिवालयमै गर्नुपर्छ भनेर टर्चर गरेपछि जागिर छाडेकी हुँ ।’

सहप्रवक्ता जोशीले भने महिला कर्मचारीलाई प्रमुख सचिवको निजी सचिवालयमा खटाउने विषयमा आफूले उनीसँग कुरा गरेको तर अनावश्यक दबाव वा टर्चर नदिएको बताए । ‘प्रमुख सचिव ज्यूको आदेशअनुसार कार्य विभाजन गर्ने क्रममा उहाँलाई निजी सचिवालयमा खटाउने कुुरा भएको हो,’ जोशीले अनलाइनखबरसँग भने, ‘तर उहाँ मात्र नभएर अन्य ७÷८ जना कर्मचारीको साविकको फाँट परिवर्तन गरिएको हो । यो व्यक्तिगतभन्दा पनि अफिसियल कुरा हो ।’

प्रमुख सचिव दंगालले पनि ती कर्मचारीलाई अनावश्यक दबाव वा हैरानी दिएको भन्ने आरोप गलत भएको बताएका छन् । उनले आफू प्रमुख सचिवको रुपमा मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइसकेपछि ती कर्मचारीले काम नगर्ने गरेकोे गुनासो आएकाले साविकको शाखाबाट आफू वा अन्य सचिवको निजी सचिवालयमा राख्न निर्देशन दिएको स्वीकारेका छन् ।

‘कार्यालय सहयोगीको रुपमा राखिए पनि आफू काम नगर्ने र कुर्सीमा बसेर अन्य कार्यालय सहयोगीलाई काम लगाउने गरेको भन्ने सुनियो । त्यसले अरुलाई काममा लगाउन सकिएन भनेर साथीहरुले सुनाए,’ दंगालले अनलाइनखबरसँग भने, ‘मैले त्यसो हो भने शाखा परिवर्तन गरिदिनुुस् । सचिव अथवा म कहाँ भएपनि पठाउनुुस् भनेको हुँ । अनावश्यक दबाब दिएको भन्ने चाहिं होइन ।’

ती महिला विगत तीन वर्षदेखि मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय सहयोगीको रुपमा करारमा कार्यरत थिइन् ।


प्रकाशित : २०७८ चैत्र २४, बिहीबार ०८:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech