ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

दिनबन्धु एकिकृत कृषि फार्मले पायो ४४ लाख बढीको स्वच्छ दुध उत्पादन कार्यक्रम

Lumbini Darpan 2 २०७९ बैशाख ५, सोमबार १९:२२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, बैशाख ५
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ११ मा रहेको दिनबन्धु एकिकृत कृषि फार्मले स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई÷भैसी पालन कार्यक्रम सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ । आफ्नै निवासमा एक कार्यक्रमको आयोजना गरि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग ईकाई बुटवलको सहयोगमा सञ्चालित स्वच्छ दुध उत्पादनका लागि व्यवसायीक गाई÷भैसी पालन कार्यक्रम दिनबन्धु एकिकृत कृषि फार्मले पाएको छ सो बारेमा सनर्वजनिक सुनुवाई गरिएको हो ।

वल्र्ड बैंकको समेत सहयोग रहेको सो कार्यक्रममा रु ४४ लाख ९३ हजार ३ सय ९८ जम्मा अनुदान मध्ये राष्ट्रिय वाणिज्य बैंकबाट ३० प्रतिशत ऋण तथा २० प्रतिशत आफ्नो लगानी हुनुपर्ने दिनबन्धु एकिकृत कृषि फार्मका प्रमुख हरि प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
२०७८ साल फागुन १८ गते देखि सुरु भएको उक्त कार्यक्रम २०७९ साल मंसिर मसान्तसम्म सम्पन्न गर्नुपर्ने बताईएको छ ।

 

 

सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राम गोपाल यादवले सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो । यादवले दिनबन्धु एकिकृत कृषि फार्मले प्राप्त गरेको उक्त कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । वडाध्यक्ष यादवले यो कृषि फर्मलाई एक उदाहरणिय बनाउनका लागि वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै वडा सचिव सत्य गिरी, भेटेनरी अस्पतालका माधव प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य दिंदै यस्ता कार्यक्रमले कृषकहरुमा हौसला बढ्ने र कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै दिनबन्धु एकिकृत कृषि फार्मका प्रमुख हरि प्रसाद पौडेलले अहिले सम्म कुनै पनि ठाउँबाट कुनै अनुदान प्राप्त नगरेको र अहिले पाएको अनुदानको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो कृषि फर्मको बारेमा स्पष्ट पार्दै वडाले पनि कृषिका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।

दिनबन्धु एकिकृत कृषि फार्मका सञ्चालक परिवार, पत्रकार हरि घिमिरे, विभिन्न कृषि फर्मका प्रमुख लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७९ बैशाख ५, सोमबार १९:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech