ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ७२ घन्टा सीमानाका बन्द हुने, मदिरा बिक्रीमा रोक

Lumbini Darpan 2 २०७९ बैशाख १६, शुक्रबार २१:३७
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
आगामी बैशाख ३० गते हुने स्थानीयत तहको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ । कपिलववस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थनगर बलरामपुर जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको भैरहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो । सो अवधीमा आवतजावत समेत पुर्णरुपमा बन्द गरिने छ । निर्वाचनलाई लक्षित गरी बैठकले दुई देश बिच एकीकृत सुरक्षा योजना समेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्राले बताए । निर्वाचनतलाई लक्षित गरी सिमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुनेछन । बैठकमा नेपालका ३ जिल्ला र भारतका २ जिल्लाका सुरक्षा अधिकारीहरु बिच बैशाख ३० गते हुने निर्वाचन लक्षित सुरक्षा बारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए । बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादीत, निष्पक्ष, भयरहीत बनाउने बिषयमा गहल छलफल भएको थियो ।

यस्तै सीमा नाकामा मदीराजन्य पदार्थ समेत बिक्री बितरण्मा रोक लगाईने छ । भारतीय सीमा नाका बजारमा नेपालीहरु लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीैले अब निग्रानी बढाउने प्रजिअ मिश्राले बताए । सिमा नाकामा सुरक्षा चेक प्वाईन्ट राख्ने, तत्कालै सुचना आदान प्रदान गर्ने, लागु औाषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अबैध हातहतियार, अबैध मुद्राको कारोवार, सिमा क्षेत्रमा सचेननामुलक कार्यत्रलम गर्ने तथा सिमामा निग्रानी बढाउने गरी निर्णय गरिएका छन । उता आचारसंहीता पालना गराउनकालागि भारत तर्फ रहेको फ्ल्याक्स मेशीन र प्रेसमा आचारसंहीता बिपरित छपाईको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन ।

सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजनले नेपालमा बैशाख ३० गते हुने निर्वाचनलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका थिए । उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजन बिच सीमा स्तम्भलाई मर्मत र ब्यवस्थि गनै बिषयमा समेत सहमति भएको छ । सिमा नाकामा ढेलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरुलाई मर्मत गर्ने सहमित भएको प्रजिअ मिश्राले बताए । सन २००६ मा नेपाल र भारतका संयुक्त प्राबिधिक सीमा समितिको दुई पक्षीय सहमित भएको थियो । सो सहमतिमा बिजोर अंको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमित भएको थियो ।

 


प्रकाशित : २०७९ बैशाख १६, शुक्रबार २१:३७

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech