ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एमाले बाणगंगा २ को प्रतिवद्धता पत्र सार्वजनिकः समृद्ध वडा, खुसी वडावासी

Lumbini Darpan 2 २०७९ बैशाख २०, मंगलवार ०७:५८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंंं. २ ले वडाको विकासका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको तर्फबाट बाणगंगा २ को वडाध्यक्षका पदका उम्मेद्वार बिष्णु प्रसाद पौडेलले वडाको शिक्षा, कृषि, भौतिक विकास, रोजगार लगायत वडाको समग्र विकासको खाका प्रस्तुत गर्नुभयो ।

प्रतिवद्धता पत्रमा कृषिमा आधुनिकिकरणका लागि कृषि स्मार्ट परियोजना लागु, कृषि प्राविधिक परामर्श कक्ष, बिउपल, मलखाद, कृषि उपकरण एवं सिंचाईका लागि डिप बोरिङ्ग ब्यबस्थापनका लागि बजेट छुट्याउने, स्वरोजगार पशुपक्षीं पालनकर्ताका लागि आवश्यक परामर्श एवम् फोहोर ब्यबस्थापन र पशुपक्षीं खरिदमा अनुदान रकम छुट्याईने उल्लेख छ ।
छाडा पशुचौपायाको ब्यबस्थापन यथाशिघ्र गरिने, समय समयमा योग शिविर संचालन गर्ने, प्रत्यके ६ महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, पिपरा अस्पतालको स्तरउन्नती, वडावासीका लागि एम्बुलेन्सको ब्यबस्था गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

शिक्षा तर्फ वडाका विद्यालयहरुमा भौतिक विकाससंगै आवश्यकताको आधारमा अनुदानका लागि बजेटको ब्यबस्था गर्ने, वडाका गरिव, विपन्न, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको ब्यबस्था गर्ने, प्राविधिक तथा व्यवसायीक शिक्षाका लागि विशेष पहल गर्ने लगायत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको वडाध्यक्ष पदका उम्मेद्वार पौडेलले बताउनुभयो ।

सीप विकास तर्फ युवाहरुलाई स्वरोजगार बनाउन वायरीङ्ग, प्लम्बिङ्ग, कम्प्युटर, ईलेक्ट्रोनिक्स सम्बन्धी निशुल्क तालिम प्रदान गर्ने, वडाका प्राकृतिक, स्रोत, पर्यटकीय तथा धार्मिक स्थलको प्रवद्र्धन गर्नेमा जोड दिईएको छ ।
त्यस्तै वडावासीको शान, स्मार्ट वडा हाम्रो पहिचान, अभियानलाई साकार पार्न वाईफाई जोन, कबर्ड हल, पिकनिक स्पट, उद्यान, वाचनालय, ध्यान योग कक्ष, सार्वजनिक शौचालय, कृषि तथा पशुपालन, शुद्ध पिउने पानीको व्यवस्था जस्ता गुरुयोजना लागु गरिएको छ ।

 


प्रकाशित : २०७९ बैशाख २०, मंगलवार ०७:५८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech