ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु हाट बजार व्यवसायी समितिको नवनिर्मित भवनको उद्घाटन

Lumbini Darpan 2 २०७९ बैशाख २३, शुक्रबार १४:२५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु हाट बजार व्यवसायी समितिको नवनिर्मित भवनको एक समारोहका बिच उद्घाटन गरिएको छ । बाणगंगा १ वैरीया हाटबजार स्थित वाल माविको मैदनमा निर्मित भवनको लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले रिबन काटेर उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रदेश सांसद पन्थीले देशको समग्र विकासको मुख्य स्रोत उद्योगी व्यवसायीको कर रहेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले देशको अर्थतन्त्रको मेरुदण्ड नै उद्योगी व्यवसायीले तिर्ने कर रहेको बताउनुभएको हो । उहाँले कपिलवस्तु हाट बजार व्यवसायी समितिको भवन निर्माण महत्वपुर्ण रहेकाले व्यवसायीका हक हितका लागि गर्नुपर्ने पहल सदैव गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुको हक हितका लागि उद्योग वाणिज्य लागिरहेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि समेत रहनुभएका घिमिरेले कपिलवस्तु हाट बजार व्यवसायी समितिमा आवद्ध सबै व्यवसायीहरु करको दायरामा संगठित रुपमा व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । व्यसायीहरुले तिरेको करबाट स्थानीय सरकारले हाटबजार सम्बन्धीका विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका संस्थापक अध्यक्ष मुक्तिराम कंडेल, सल्लाहकार यदुनाथ सुवेदी, लेखा संयोजक नेत्र घिमिरे लगयतले शुभकामना मन्तब्य राख्दै भवन निर्माण कार्य प्रशंसनीय रहेको बताउदै बर्तमान कार्य समितिलाई धन्यवाद दिएका थिए ।
त्यस्तै कपिलवस्तु हाट बजार व्यवसायी समितिका अध्यक्ष पवित्रा सोमै मगरले भवन निर्माणका लागि अहोरात्र खट्नुहुने निर्माण समिति, कार्यसमितिका पदाधिकारी तथा सदस्य, सहयोगी दाता लगायत समितिमा आवद्ध सम्पुर्ण व्यवसायीलाई धन्यवाद व्यक्त गर्नुभयो । भवन निर्माण कार्यले सबै व्यवासायी संगठित हुनका लागि धेरै सहयोग हुने बताउदै भवन उद्घाटन कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो । करिव १३ लाखको लागतमा भवन निर्माण गरिएको भवन निर्माण समितिले जनाएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष बिनोद कुमार पन्त, समाजसेवी शंकर क्षेत्री, नेपाल पत्रकार कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतको आतिथ्यता, बरिष्ठ उपाध्यक्ष गोबिन्द पोख्रेलको स्वागत तथा संस्थाका गसचिव यादव प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७९ बैशाख २३, शुक्रबार १४:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech