हरि आचार्य, कपिलवस्तु
मोडल असीम क्षेत्रीको प्रेमको विछोडको वियोग समावेश गरिएको तिम्रो सिउदो भर्न सकिन सार्वजनिक भएको छ । भिम पौडेल र शान्ती श्री परियारको स्वर, बिलन थापा मगरको संगीत, असिम क्षेत्री र पुजा बास्तोलाको अभिनय रहेको उक्त भिडियो मर्मस्पर्सी रहेकाले एक पटक हेर्नै पर्ने खालको दर्शकले प्रतिक्रिया दिएका छन् ।
मार्मिक रेर्कडिङ स्टुडियोमा मिक्सिङ गरिएको उक्त भिडियो भिम पौडेलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
चोखो प्रेमको विछोड भएसंगै माया गर्ने जोडिले एक अर्कालाई पाउन नसकेको दृश्य उक्त भिडियोमा समावेश गरिएको छ ।
मर्मस्पर्शी भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।




















