ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको पद हस्तान्तरण

Lumbini Darpan 2 २०७९ असार २९, बुधबार १८:५९

लुलअ, कपिलवस्तु
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका निवर्ततमान अध्यक्ष माधवभाटले वर्ष २०२२।२०२३ का अध्यक्षलाई पद हस्तान्तरण गरेका छन् । भाटले २०२२।२०२३ का अध्यक्ष मोहन बेल्बासेलाई बाणगंगाको बैरिया मायादेवी रिसोर्टमा आयोजित एक विशेष समारोहका बीच पद हस्तान्तरण गरेका हुन् ।

क्लबको कार्यसमितिमा निवर्तमान प्रिजडेन्ट माधवमाट क्षेत्री, इलेक्ट प्रिजडेन्ट गिरिराज पौडेल, प्रिजडेन्ट नोमिनी मित्रलाल कँडेल, भाइस प्रिजडेन्ट प्रथम विष्णु माया श्रेष्ठ, भाइस प्रिजडेन्ट सेकेन्ड बद्री काफ्ले, भाइस प्रिजडेन्ट तर्ड लेखा शर्मा घिमिरे, भाइस प्रिजडेन्ट फोर्थ बुद्धि पौडेल, सचिव कान्ता गहतराज, कोषाध्यक्ष बोम बहादुर कँवर, क्लब एडमिनिट्रेशन चेयर विष्णु अर्याल, लिटरेची चेयर रोमकान्त घिमिरे, सर्जेन्ट एट आर्मस हेमन्त थापा, सम्पादक टेकेन्द्र क्षेत्री, सह कोषाध्यक्ष गौरब डुम्रे, सहायक सम्पादक कृष्ण घिमिरे, सहायक सचिव डिल बहादुर सुनार, सर्जेन्ट एट आर्मस सेकेन्ड चन्द्रा अर्याल, क्लब मेन्टर (पूर्व अध्यक्ष) नरेश पौडेल, वेम मास्टर नारायण पाण्डे रहेका छन् प्रेस सल्लाहकार कृष्ण पौडेलको उपस्थिती रहेको थियो ।

पद हस्तान्तरण कार्यक्रममा बाल्दै डिष्ट्रिक गर्भनर इलेक्ट राजेन्द्र ध्वजूले समाजसेवामा समर्पित रोटरी क्लबले समाजसेवा बाहेक अन्य कुनै विषय नसोचेको बताए । ध्वजूले विश्वभर फैलिएको यो संस्थामा आबद्ध हामी सबैले रोटरीको भावना अंगिकार गर्नुपर्ने बताए । ध्वजूले नया कार्यसमितिलाई नमूना सिर्जनशील कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले यस नगरमा स्थापित रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले नगरमा थोरै समयमा उत्कृष्ट योगदान गरेको बताउँदै सामाजिक कार्यमा अझ सक्रिय भएर लाग्न र आफ्नो तर्फ र नगरबाट पूर्ण सहयोग रहने बताए ।
कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले रोटरीले शिक्षा स्वास्थ्य वातावरण लगायतमा क्षेत्र र पोलियो उन्मुलनसँगै देशमा उत्पन्न अभूतपूर्व संकट कोभिडको समयमा समेत महत्वपूर्ण योगदान गरेको आफूले देखेको बताउँदै आफूहरु सामाजिक संघसंस्थासँग हातमा हात राखेर अघि बढ्ने बताए ।

वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले भौतिक विकासले मात्र मान्छे खुसी नहुने बताउँदै विकासलाई सभ्यतासँग जोड्नु पर्ने कपिलवस्तुका १० वटा पालिकामध्ये सबैभन्दा बढी विकास भएको पालिका भए पनि लागूऔषध, दुर्घटना न्यूनीकरण लगायतका क्षेत्रमा रोटरीले थप काम गर्न आग्रह गरे ।


कार्यक्रममा छिमेकी जिल्लाका रोटरीका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष माधवभाटले सब पदाधिकारीको उतिकै सहयोग र योगदानले गर्दा आफू रोटरी डिस्टृक ३२९२ नेपाल भुटान बाट ३ वटा अवार्ड पाएको ती अवार्डहरु क्लबका सपत्ति भएको बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष भाटले आफूलाई सहयोग गर्ने सहयोगी मनहरुलाई मायाको चिनोले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्ततु गरिएको थियो ।

कार्यक्रममा वर्ष २०२२।२०२३ का अध्यक्ष बेल्बासेले आफ्नो कार्यकालमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष मोहन बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पूर्व अध्यक्ष नरेश पौडेलले गरेका थिए भने कार्यक्रममा रोटरीयन सामाजिक, शैक्षिक, वित्तिय क्षेत्रका व्यक्तित्वहरुको उलेख्य सहभागिता रहेको थियो ।


प्रकाशित : २०७९ असार २९, बुधबार १८:५९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech