ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लियो/लायन्सको ट्राफिक सचेतना र आँखा शिविर सम्पन्न

Lumbini Darpan 2 २०७९ श्रावण ८, आईतवार ८:०८

लुदअ, कपिलवस्तु
लियो/लायन्स क्लब अफ कपिलवस्तुको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु र भैरव चश्मा पसलको सहजीकरणमा ट्राफिक जनचेतन तथा निशुल्क आखा परीक्षण सम्पन्न गरिएको छ । लियो क्लब अफ कपिलवस्तु वर्ष २२/२३का अध्यक्ष सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १६५ ओटा सवारी साधनमा “म जिम्मेवार चालक” सहितको स्टिकर टांसी ५० बढी सवारी चालकको आंखा परीक्षण गरेको संस्थाका सचिव दीपक आचार्यले जानकारी दिनुभएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दल राम टमाटाको प्रमुख आतिथ्यता, लियो डिस्ट्रिक काउन्सिल ३२५ पी नेपालका रीजन ३ का रीजन चिफ पाण्डव भण्डारी, लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल रीजन १४ रीजन चेयरपर्सन सुरेन्द्र घिमिरे, लियो एडवाईजर तथा भैरव चश्मा पसलका संचालक सन्दीप भट्टरईको संयुक्त विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरे, लायन्स क्लब अफ कपिलवस्तुका सचिव शान्त राज गैरे , लायन्स क्लब अफ कपिलवस्तुका कोषाध्यक्ष दामोदर पन्थी , डिरेक्टर मोहन आर्याल, ट्राफिक श्री हरी बहादुर जि.सी.,समाजसेबि दीपक कुंवर लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि दल राम टमाटाले ट्राफिक नियम आम नागरिकले पालना गर्नुपर्ने जानकारी गराउदै, ट्राफिक प्रहरीले सर्वसाधारण लाई दुःख दिन नभई ट्राफिक सचेतनाका लागी सवारी साधन परीक्षण गर्ने र उक्त बेला सहयोग गर्नुहुन आग्रह समेत गर्नु भएको छ।

लियो लायन्सले यस्ता अन्य कार्यक्रम पनी संचालन गर्दा ट्राफिक प्रभारी बाट हरेक समय सहयोग रहने कुराको प्रतिबद्दता जनाउनु भएको छ । संस्थाका अध्यक्ष सागर बन्जाडेले उक्त कार्यक्रममा जनता र ट्राफिक प्रहरी बीच पारसपारिक सम्बन्ध रहेको र समाजका हरेक गतिविधीमा लियो सधैव अघि बढ्ने जनाउदै सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।

लियो क्लब अफ कपिलवस्तुका सचिव दीपक आचार्यको संचालन, कार्यक्रम संयोजक मधु सुधन गन्धर्वको स्वागत मंतव्य रहेको उक्त कार्यक्रममा कपिलदेव भट्टरई, प्रवीण गौतम,मनीष घिमिरे, हरी प्रसाद अधिकारी, हरी प्रसाद गैरे, लक्ष्मी पोखरेल, बन्दना आचार्य, स्वस्तिका गौतम, सन्तोष पाण्डे, माधव गैरे, मनीष खत्री, नवीन भट्टरई, विनोद पौडेल, श्रीधर पन्थ, आशिष भट्टरई, सूरज बेलबसे र रीता बेल्वासेको बिशेष भूमिकामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ श्रावण ८, आईतवार ८:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech