ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आयोनद्धारा कपिलवस्तुमा चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नताबारे अन्तरक्रिया

Lumbini Darpan 2 २०७९ भाद्र ५, आईतवार ७:५२

लुदअ, कपिलवस्तु
नेपाल युवा संस्था संञ्जाल (आयोन) को आयोजनामा कपिलवस्तुमा अन्तराष्ट्रिय युवा दिवसको साता व्यापि कार्यक्रम अन्तर्गत बहुपक्षीय छलफल कार्यक्रम गरिएको छ । कपिलवस्तुको बाणगंगामा आयोजना गरीएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा सर्वाजनिक लेखा समितिका सभापति विष्णु पन्थी, बाणगंगा नगरपालिका उप प्रमूख रिता कुमारी चौधरी, जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सुचना अधिकारी अनिता क्षेत्री र जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेसँग जिल्लाका युवाहरुले बहुपक्षीय छलफल गरेका हुन् ।

चुनावी प्रक्रिया र नीति निर्माण तहमा युवा संलग्नताको विषयमा आयोजना गरिएको प्रत्यक्ष छलफल कार्यक्रममा प्रदेश सासंद पन्थीले युवा उमेरले मात्रै युवा नभई उनीहरुको क्रियाशिलतालाई हेरेर मात्र युवा भन्न सकिने बताए । उनले उमेरले १६ देखि ४० बिचको व्यक्ति उर्जावान समयमा पनि निश्कृय छ भने उ युवा हुनुको कुनै अर्थ नरहने बताएका हुन । पछिल्लो एक सय वर्षको अवधि द्रुत विकासको अवधि रहेकाले अहिले विश्व बजारमा नेपाली युवाहरुले सम्भावनाको खोजि गरिरहेको उनको भनाइ थियो । आफु भित्रको क्षमतालाई क्रियाशिल बनाउन सके अहिलेका युवाहरुले कहि पनि दुःख पाउने स्थिति नरहेको पनि उनले दाबी गरे ।

यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले आफु पनि एक युवा उमेर समुहको जनप्रतिनिधि भएको भन्दै बाणगंगामा अहिले धेरै जनप्रतिनिधि युवाहरु रहेको बताइन् । उनले जुन उमेर समुह र क्षेत्रको व्यक्ति निर्वाचित हुन्छन उनीहरुले आफ्नो उमेर समुह र क्षेत्रलाई बढि प्राथामिकतामा राख्ने भएकाले अब कपिलवस्तुका युवाहरुले युवा नेतृत्वलाई नै छनोठ गर्नुपर्ने बताइन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले कपिलवस्तुमा निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन कार्यालयले कामहरु गरिरहेको बताइन । उनले कोही पनि युवाहरु निर्वाचनका बेला आफ्नो मताधिकारबाट बञ्चित हुन नपरोस भनेर मतदाता नामावलीमा नाम दर्ता गराउने र निर्वाचनको अघिल्लो दिन सम्म १८ वर्ष उमेर पुग्ने हरेक नागरिकलाई मताधिकार सुनिश्चित गरिएको जानकारी दिइन् ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष टुकलाल गैरेले अघिल्ला वर्षको तुलनामा गाएको पालिका चुनावले देशभर युवा जनप्रतिनिधिको संख्यामा बृद्धी गरेको भन्दै युवाहरुको हक अधिकार र आवज बोल्न युवा समिति सक्रियताका साथ लागेको बताए ।

कार्यक्रममा आयोन निवर्तमान केन्द्रिय उपाध्यक्ष तथा जिल्ला फोकल पर्सन थानेश्वार अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश परेका थिए भने युथ च्याम्पिएन राजेन्द्र खनालले कार्यक्रमको सहजिकरण गरेका थिए ।


प्रकाशित : २०७९ भाद्र ५, आईतवार ७:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech