ताजा अपडेट

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शुद्धोधनको उत्कृष्ट काम : अपांगता भएका १० जनालाई स्कुटी वितरण

Lumbini Darpan 2 २०७९ भाद्र १८, शनिबार ०८:१४
[sharethis-inline-buttons]

रामु यादव, शुद्धोधन

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरेको छ । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो।

शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण गरिएको हो ।

आर्थिक वर्ष ०७८÷०७९ को स्कुटी वितरण कार्यक्रम भए तापनि स्थानीय निर्वाचनको कारण समयमा खरिद प्रकृया पूरा गरी वितरण हुन नसकेको ले यी स्कूटीहरु अपाङ्गहरुलाई वितरण गरिएको हो र स्कुटी पाए पछि अपाङ्गता भएका खुसी र हर्षित भएका छन् ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी सावधानीका साथ आफू मात्र प्रयोग गर्न आग्रह गर्दै यदि स्कूटी को दुरुपयोग गरेको पाइएमा कानून अनुसार कारवाही गरी उक्त स्कुटी फिर्ता गराइने बताउनुभयो ।

गाउँपालिका प्रमुख कमलेश शरण चौधरी, उप प्रमुख होमप्रकाश चौधरी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले स्कुटर चावी हस्तान्तरण गरेका थिए। स्कुटर यामहा कम्पनीको १ सय १३ सिसिको रहेको छ अध्यक्ष चौधरीले बताउनुभयो ।

सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न नसकेका पालिकाको प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटर प्रदान गरिएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

‘घिस्रिएर हिँडन पर्दा घरमै सीमत भएका व्यक्तिहरुको दैनिक जीवनको सहजताका लागि हामीले उनीहरुलाई स्कुटी दिएका हौ’ उहाँले भन्नुभयो । स्कुटी पाएर दुःखी जीवन बिताईरहेको उनीहरुको खुसीको लहर आउने उहाँले बताउनुभयो । ‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र होइन अब आफैँलै केही गररे जीवन गुजारा समेत गर्न सक्छन्’ उहाँले भन्नुभयो ।

पालिका उप प्रमुख चौधरीले अपांगता भएका व्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताउनुभयो । स्कुटर पाएर अपांगता भएका व्यक्तिहरु खुसी भएका छन्। उनीहरुले दुःखी जीवनमा स्कुटीले खुसी दिएको बताउनुभयो ।
पोलियोका कारण खुट्टा नचल्ने भएपछि समस्यामा परेका पालिका ३ लबनी का कलमुद्दिन डफालीले अब आफूले पनि केही व्यापार गरेर घरलाई सहयोग गर्ने बताउनुभयो । । ‘


प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०८:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

‘अलबिदा’ लेखेका डाक्टरले गृहमन्त्रीलाई भने- अंकल ! म कांग्रेसी भएकाले टार्गेटमा परेँ

सुन व्यापारी सडकमा, सरकारसँग के छन् माग ?

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

अदालतमा हाजिर भए रवीन्द्र मिश्र : बयान सुरु, आजै थुनछेक आदेश

सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

भर्खरै

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

  • भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

  • त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech