ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता तालिम शुभारम्भ

Lumbini Darpan 2 २०७९ भाद्र २६, आईतवार १५:०६
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
निर्बाह मुखी खेतिप्रणाली लाई ब्यबसायीक मूखि बनाउने एवं बचत र ऋण व्यवस्थापनका माध्यमबाट जिवनस्तर परिवर्तनमा टेवा पुग्ने उद्धेश्यका साथ श्री सूर्य बहुउद्देश्यीय सहकारी संस्था लि. बुद्धभुमि नगरपालिका ४ बुड्ढी र कृषि बिकास बैंक तौलिहवा शाखा विच सम्झौता भई वित्तिय शिक्षा तथा ब्यवसायीक साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । संस्थामा आबद्ध ७ सय ५० शेयर सदस्यहरु मध्ये आवश्यताको पहीचान गरि प्रति समुह २५ जना शेयर सदस्यहरु समावेश हुने गरि ३ समुहमा १÷१ महिना सम्म सो तालिम संचालन हुने गरि बुद्धभूमि नगरपालिकाको अति पिछडिएको वडा नं. ४ को पश्चिमटोलामा ५० जना भन्दा बढी सहभागिहरुका बिच मिति २०७९ भाद्र २२ गते बुधवार समुद्धघाटन भएको छ । जहाँ कुमाल जातिको बाहुल्यता रहेको छ ।

समुद्धघाटनमा संस्थाका अध्यक्ष मूरलीधर घिमिरेको अध्यक्षता, कृषि बिकाश बौंक तौलिहवा शाखा प्रमुख रविन्द्र कुमार पाण्डेको प्रमुख आतिथ्यता, बुद्धभूमि नगरपालिका वडा न. ४ का वडा अध्यक्ष सुशिल कुमार चौधरी एंव कृषि बिकाश बैंकका लेखा अधिकृत गुरु प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, बैंकका तर्फबाट सहजकर्ता जानमती चौधरी, संस्थाका तर्फबाट सहजकर्ता देविका कंडेलको आतिथ्यता तथा व्यवस्थापक लेखनाथ खनालको संचालनमा पहिलो समुहको उदघाटन ५० वढि को सहभागितामा एक कार्यक्रम शुभारम्भ भएको छ ।

अध्यक्ष मुरलीधर घिमिरेले सिकेका कुरा व्यबहारमा लागू गरी जीवन स्तर परिर्वतन भएमा मात्र तालिम को उपलब्धी हुने हुँदा सोही अनुसार तालिममा तल्लिन सम्पन्न गर्नु हुनेमा विश्वस्त रहेको बताउनु भयो । त्यसै गरी शाखा प्रमुख रविन्द्र कुमार पाण्डेले केही गर्छु भन्ने जो कोहीका लागि जीवन बदल्न सक्ने गरी लामो गृहकार्य गरी सहजीकरणका लागि सरल लेखन शैलीमा तालिम सामाग्री तयार गरिएकोमा सो को अध्ययनको अवशर पाउने सहभागीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । त्यसै गरि वडा अध्यक्ष शुशिल चौधरीले वडामा सहकारीले नवितम कार्यत्रफ्महरु विगत देखि ल्याउदै आएकोमा यस तालिम विगतका भन्दा लामो अवधीको भएकाले थप प्रभाबकारी हुने बताउनु भयो । त्यसै गरी बैंकको तर्फबाट सहजकर्ता जानमती चौधरीले विषय वस्तु र यसको जीवन संगको मेलका वारेमा चर्चा गर्नुभयो । संस्थाको तर्फबाट सहजकर्ता देबिका कडेंलले आफुले सक्दो सहभागीहरुको जिज्ञासा पुरा गर्ने गरी सहजीकरण गर्ने समेत बताउनु भयो ।
त्यसै गरि दोश्रो समुहको तालिम २०७९ भाद्र २६ गते आइतवार देखि बुद्धभूमि नगरपालिका वडा नं. ४, करनौलियामा संचालन हुनेछ ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार १५:०६

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech