लुदअ, कपिलवस्तु
कपिलवस्तुमा पनि लौरो अभियान बाट उम्मेद्वारी घोषण गरेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन । जिल्लाको प्रतिनिधिसभा–१ मा लौरो अभियानका देवेन्द्र शर्मा र १ को क मा सु्वाश पाण्डेले आज उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
केही समय अघि मात्र पुराना दल र पुराना नेतृत्व बाट देशको बिकास हुननसक्ने भन्दै लौरो अभियानमा जोडीएर उम्मेद्वारी घोषण गर्नुभएका उहाँहरुले विकल्पको रुपमा आफुहरुलाई रोज्न जनतामाझ आग्रह समेत गर्नुभएको छ ।




















