ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

Lumbini Darpan 2 २०७९ कार्तिक ७, सोमबार ०७:०५
[sharethis-inline-buttons]

लुदअ, बुटवल
भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् । बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल श्रेष्ठले नेपालकै प्रतनिनिधत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका हुन् ।

‘यूनिटी इन डाइभर्सिटी’ भन्ने मूला नारासहित आयोजना हुन लागेको मिष्टर एण्ड मिस वल्र्ड हेरिटेजमा शितलले मिस र नुरले मिस्टर हेरिटेजका लागि प्रतिष्पर्धा गर्ने आयोजक संस्था ट्यालेन्टिका इन्टरनेशनल कम्पनीका नेपाल कन्ट्री डाईरेक्टर प्रशान्त शाहले बताए । उनकाअनुसार करिब ४० देशका प्रतिष्पर्धीहरुबीच प्रतिष्पर्धा गर्नका लागि उनीहरु भारतका मुम्बई जान लागेका हुन्।

बुटवल लगाएत नेपालमा भएका विभिन्न प्रतियोगिताका विजेता,लामो समयदेखि सौन्दर्य प्रतियोगितामा सहभागिता र करिब एक् महिनाको कार्यशालाबाट छनौट भई उनीहरु नेपालबाट प्रतिनिधि हुन सफल भएको कोरियोग्राफर समेत रहेका शाहले जनाए ।

आइतबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतियोगीद्वयले आफूहरु तयारीका साथ सहभागिता जनाउन लागेका बताए । प्रतियोगी दुबै जनाले मोडलिङ क्षेत्रलाई नै करियर बनाउने लक्ष्य रहेको बताउँदै भारतमा हुने प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिने जनाए ।

सहभागितका लागि नेपालबाट सहभागी हुने उनीहरुले ड्रेस र व्यक्तिगत खर्च बाहेक अन्य सबै आयोजक कम्पनीले आँफै व्यवस्थापन गर्ने आयोजक कम्पनीका नेपाल निर्देशक प्रशान्त शाहले जानकारी दिए ।

नेपालको प्रतनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन जाने लागेका दुबैका लागि मेक अप पार्टनर आष्मा मेकअप स्टूडियो र डे«स पार्टन्र ट्रिनिटी फेसन इन्ष्टिच्यूट रहेको शाहले बताए । पत्रकार सम्मेलनमा आष्मा मेकअप स्टूडियोकी प्रबन्ध निर्देशक विष्णु गैरे पाण्डे, ट्रिनिटी फेसन इन्ष्टिच्यूटकी मनु थापा लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०७:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech