कोरोनाभाइरस सक्रयि सङ्क्रमतिको सङ्ख्या ५ सय ३० पुग्यो

[sharethis-inline-buttons]

लुदअ,
देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट िभएको छ । ६८० जनाको नमुना परीक्षण गर्दा पीसीआर वधिबिाट ८ जनामा सङ्क्रमण पुष्ट िभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दएिको हो ।

यही अवधमिा थप २४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रयि सङ्क्रमतिको सङ्ख्या ५३० पुगेको छ । पछल्लिो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएका छन् ।


प्रकाशित : २०७९ कार्तिक २६, शनिबार १६:५६