गुल्मीमा १ सय ४ वर्षीया वृद्धाद्वारा मतदान

[sharethis-inline-buttons]

लुदअ मंसिर ४, गुल्मी
गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका(३ ठूलो लुम्पेकमा रहेको धर्मपुर मावि ुखु मतदान केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हो ।

उहाँले पहिलो मतदान गर्नु भएको मतदान अधिकृत रामजी प्रकाश ढकालले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ मंसिर ४, आईतवार ०९:४१