
लुदअ मंसिर ४, गुल्मी
गुल्मीमा १ सय ४ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका(३ ठूलो लुम्पेकमा रहेको धर्मपुर मावि ुखु मतदान केन्द्रबाट १ सय ४ वर्षीया रनि राहडीले मतदान गर्नुभएको हो ।
उहाँले पहिलो मतदान गर्नु भएको मतदान अधिकृत रामजी प्रकाश ढकालले जानकारी दिनुभयो ।