प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रायमाझीले गरे मतदान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार धुर्व रायमाझीले मतदान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रायमाझीले बाणगंगा नगरपालिका वडा नं. ९ को गौतम बुद्द आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान पछि सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै उम्मेद्वार रायमाझीले परिवर्तनको पक्षमा मतदान गर्न सबैलाई अनुरोध गर्नुभएको छ । रायमाझी राप्रपा केन्द्रिय सदस्य समेत रहनुभएको छ ।

 


प्रकाशित : २०७९ मंसिर ४, आईतवार १३:५३