ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिनर्जी उत्पादन र सदस्यमुखी बहुउद्देश्यीय सहकारी हो : अध्यक्ष बेल्बासे

Lumbini Darpan 2 २०७९ पुष २३, शनिबार १९:४२
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य, कपिलवस्तु
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमुलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । सहकारीको दोस्रो बार्षिक साधारण सभामा अध्यक्ष बेल्बासेले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका अध्यक्ष समेत रहनुभएका बेल्बासेले कृषि, कृषि जन्य उद्यम, बजार प्रवद्र्धन, उद्यमशिलता विकास, रोजगार प्रवद्र्धन, बचत तथा ऋण परिचालन, आन्तरिक पर्यटन प्रवद्र्धनको अभिप्रायले समान कार्यक्षेत्र, सदस्यमा दोहोरोपना कम गर्दै क्रियाकलापमा एकरुपता एवम् श्रोत परिचालन आदिमा समानता भएका सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्ने स्पष्टताका साथ अगाडि बढेको बताउनुभयो । अध्यक्ष बेल्बासेले आगामी दिनहरुमा दिर्घकालीन रणनैतिक योजना, पञ्चवर्षीय व्यवसायीक योजना र त्यसका आधारमा तय गरिने वार्षिक नीति, बजेट तथा कार्यक्रमका आधामा विस्तृत कार्ययोजना निर्माण गरी सहकारीलाई निर्दिष्ट गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले साधारण सभा सभ्य रुपमा सफल पार्न आ आफ्नो दायित्व पुरा गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।
सहकारीले केन्द्रिय कार्यालय सहित चार वटा सेवा केन्द्रको दोस्रो वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको छ । सेवा क्षेत्र अन्तर्गत कार्यालयको केन्द्रिय कार्यालय केन्द्र रहेको बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को कार्यालय प्राङगणमा, वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं. ८ को जलेश्वरधाम बोडगाउँमा, वडा नं.१० र ११ को प्रगतिनगरमा एकैसाथ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा गत आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्दै छलफल गरिएको थियो । त्यस्तै कार्यक्रममा चालु आर्थिक बर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम, प्रस्तावित वजेट प्रस्तुत गरि छलफल गरिएको थियो । यस्तै लाभांस वितरण सम्बन्धमा, संस्थाको विजियम संशोधन सम्बन्धमा, नीति तथा कार्यविधि संशोधन÷पुनर्लेखन सम्बन्धमा छलफल गरिएको थियो । आर्थिक बर्ष २०७९/८० को लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा, दीर्घकालीन ऋण लिने सम्बन्धमा र साधारण सभाको एकाई बैठकको निर्णय प्रमाणिकरण गर्ने प्रतिनिधि र साधारण सभा (केन्द्र) को निर्णय प्रमाणिकरण गर्न पठाउनु पर्ने एकाई प्रतिनिधिको चयन गर्ने लगायत विविध विषयमा एकाईगत छलफल भएको संस्थाले जनाएको छ ।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी. रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले आर्थिक बर्ष २०७८/७९ मा ७४ करोड ५३ लाख २ हजार ८ सय १७ रुपैया ४३ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै यसै समयमा कुल ४३ करोड ७६ हजार ४ सय ६६ रुपैया २४ पैसा निक्षेप संकलन गरेको उल्लेख छ । १७ करोड २८ लाख ६० हजार १ सय शेयर पुँजी रहेको उक्त सहकारीमा ९ हजार ६ सय ११ शेयर सदस्य रहेका छन् ।

बनगाईमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बेल्बासेको अध्यक्षता, गंगा बगालेको स्वागत तथा उर्मिला अर्यालको सञ्चालन रहेको थियो । बोडगाउँमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलराज पौडेलको अध्यक्षता, बोडगाउँ सेवा केन्द्र संयोजक हुमनाथ पौडेलको स्वागत तथा महिला सशक्तिकरण उपसमिती संयोजक बिष्णु मल्लको सञ्चालन रहेको थियो ।

संस्थाको केन्द्रिय कार्यालय चार नम्बरमा भएको कार्यक्रम सचिव कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता, सदस्य शंकर पाण्डेको स्वागत तथा व्यबस्थापक दिनामणि खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै प्रगतिनगरमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष चिरञ्जिवी पन्थको अध्यक्षता, संस्थाका सल्लाहकार तथा सहकारी विज्ञ डम्मर शर्माको प्रमुख आतिथ्यता, कलस्टर समिती संयोजक टेमुकला अधिकारीको स्वागत तथा सदस्य चेतनारायण ढकालको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ पुष २३, शनिबार १९:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान
  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन
  • सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’
  • राष्ट्रिय युवा संघ बाणगंगा नगर कमिटीद्धारा स्थापना दिवसमा विरामीलाई फलफुल वितरण
  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती

बुद्धभूमिमा कारको ठक्करबाट २ महिलाको मृत्यु

सांसद पन्थीलाई पक्राउ नगर्न अदालतको अर्को आदेशः पन्थी भन्छन् ‘प्रतिशोधपूर्ण आफुलाई मुछियो’

बजाज सोरुमा वैरीयामा ‘पल्सर १२५ एन’ मोटरसाइकल विक्री सुरु, यी हुन् विशेषता

पंजाबी तड्का रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले ल्यायो विवाह पार्टीमा २५ प्रतिशत छुट

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

बाणगंगाको वडा नं. २ मा जग्गा नाँप जाँचको काम सुरु, स्थानीय हर्षित

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले उत्पादन गर्‍यो ‘रैथाने कुक’

चट्याङ्ग लागेर दैलेखमा एक जनाको ज्यान गयो, तीन जना घाइते

एनएमबी बैंकद्वारा मोक्षधाम र मानवसेवा आश्रमलाई सहयोग

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech