ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लघुवित्तमा आवद्ध सदस्यहरु भन्छन, ‘लघुवित्त हाम्रो साथी हो, लघुवित्त हामीलाई चाहिन्छ’

Lumbini Darpan 2 २०८० बैशाख ११, सोमबार १०:०५
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लघुवित्तमा आवद्ध सदस्यहरुले लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साथीहो भन्दै वृहत र्‍याली गरेका छन् । नेपाल लघुवित्त बैंकर्ष संघले आयोजना गरेको वित्तिय साक्षरता राष्ट्रिय अभियान अन्तर्गत चार नम्बर जितपुरमा गरिएको वृहत र्‍यालीमा लघुवित्तमा आवद्ध सदस्यहरुले लघुवित्त विरुद्ध भ्रम फैलाउन बन्द गरौं, लघुवित्त कर्मचारी विरुद्ध दुवर््यवहार गर्न पाईदैन जस्ता नारा लगाउदै बुद्ध रंगशाला देखि ठाकुरापुर सम्म र्‍याली गरेका थिए । सयौंको संख्यामा रहेको र्‍यालीमा उद्यम गरौं, उद्यमी बनौं, फजुल खर्च घटाउ, बचत गरौं जस्ता नारा पनि लगाईएको थियो ।

त्यस्तै र्‍याली पछि गरिएको वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले कोही पनी नागरकिले कर्जा लिएपछी तिर्न आनाकानी गर्न नहुने बताउनुभएको छ । नगर प्रमुख अर्यालले पछिल्लो समय लघुवित्त संथामा देखीएका समस्या त्यसै नआएकाले गम्भीर समिक्षा गर्न जरुरी रहेको समेत बताउनुभयो । उहाँले कुन ठाउँमा कति लघुवित्त संस्थाको आवस्यकता छ भन्ने नबुझी धेरै सस्था खोलीनुले पनि लघुवित्त संस्थाहरु यो समस्यामा पर्ने गरेको प्रस्ट पार्नुभयो ।

लघु, साना तथा मस्यौला उद्योमीहरुलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको कार्यक्रमका बिसिष्ट अतिथी नेपाल राष्ट्र बैंक सिद्धार्थ ब्रान्चका निर्देशक चतेन्द्रराज सुवेदीले बताउनुभयो । उहाँले कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगी तथा स्थानियस्तरका व्यक्तिहरु जानकार नरहेको बताउनुभएको छ ।

कार्यक्रमको बारे प्रकाश पार्दै नरेन्द्र पौडेलले वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । साथै उहाँले पछिल्लो समय लघुवित्तको भ्रम फैलाइएको र त्यो भ्रम चिर्न सचेतना अभियान सन्चालन गरीएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पछिल्लो समय लघुवित्तको भ्रम फैलिनुमा लघुवित्तको पनी अलिकती कमजोरी रहेको हुनसक्ने बताउदै छिटो समाधान खोज्न आग्रह गरेका थिए । साथै उनीहरुले केही संस्थाका कारण यि र यस्ता समस्या शिर्जना भएको भन्दै ति संस्थालाइ कानुनको दायरामा ल्याउन पनी आग्रह गरेका छन् ।

नेपाल लघुवित्त बैंकर्ष संघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्वीनी प्रदेश संयोजक प्रेम बहादुर पाठकको अध्यक्षता रहेको कार्यक्रममा अन्जना सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन मेरो माइक्रो फाइनान्स जितपुर साखाका भिम ओलीले गर्नुभएको थियो ।


प्रकाशित : २०८० बैशाख ११, सोमबार १०:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बागेश्वरीको १६ औं साधारणसभा 

कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

कपिलवस्तुमा जेनजीको प्रर्दशन आगजनी केन्द्रित : भर्खरै बाणगंगा नगरपालिकाका मेयर अर्यालको घर तोडफोड

ब्रेकिङ्ग न्यूज : मुसलधारे बर्षाका बाबजुत कपिलवस्तुमा भूमीमन्त्री बलराम अधिकारीको निजि निवास तोडफोड

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

जेनजीहरूको प्रदर्शन उग्र बन्दै,काठमाडौंमा कर्फ्यू,प्रहरीले गोली चलायो

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech