ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

एउटै गाडीमा दुईवटा नम्बर प्लेट राखेर कपिलवस्तुमा चिनी तस्करी

Lumbini Darpan 1 २०८० भाद्र १०, आईतवार १२:५५
[sharethis-inline-buttons]

लुदअ,कपिलवस्तु ।
 भारतबाट अबैधरुपमा भित्र्याइएको चिनी अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखेर तस्करी गरेको पाइएको हो। तौलिहवा– गोरुसिंगे सडक अन्तर्गत बुद्धभूमि नगरपालिका वडा नम्बर रामघाट पुल नजिकै प्रहरीले ६४ बोरो चिनी बोकेको मिनी ट्रक पक्राउ गर्दा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बारो चिनीसहित पक्राउ गरिएको बोहोराले बताइन्। गोप्य सूचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताइन् ।

तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक समेत प्रहरी नियन्त्रणमा छन्। भारतबाट भन्सार छली चोरी गरी ल्याएको अबैध ६४ बोरा चिनी र मिनी ट्रकसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य पुरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताइन्।

उता भदौ ५ गते पनि कपिलवस्तुका बिभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामग्री बरामद भएको थियो। कादोहवामा पुरुष र बच्चाले प्रयोग गर्ने २ लाख १० हजार मूल्यका चप्पल र जुत्ता मर्यादपुरमा कोदोहवामा जुत्ता, मैदा चिनी लगायतका सामग्री ११ हजार तथा चाकलचौडा नाकाबाट चिनी र मैदा गरी ९ हजारको बरामद गरिएको सामग्री समेत भन्सार चलान गरिएको थियो।

भारतबाट अबैधरुपमा माल भित्राई गोदाममा संकलन गनेए अनि जिल्ला र जिल्ला बाहिर निकासी गर्ने तस्करहरुको संख्या धेरै रहेको व्यापारी श्रोतको भनाई छ। कपिलवस्तुका बजारमा रहेको चिनी लगायतका किराना सामानहरु अधिकांश तस्करहरुले भित्राएका मालहरु नै बिक्री हुने गरको श्रोतको भनाई छ।

भारतबाट किराना, चामल, कास्मेटिक सामान, प्याज खसी बोका, राँगा, कालो सिसौ लगायतका सामान र नेपालबाट सस्तो खाले रक्सी टमाट लगायतका बिभिन्न सामग्रीहरु भारतमा अबैधरुपमा लौजने गरिएको छ । ९३ किलो मिटर क्षेत्रको खुला सिमाका कारण जिल्लाका समेत तस्करहरुलाई कारोवार गर्न सजिलो रहेको कारोवारीहरु बताउँछन्।


प्रकाशित : २०८० भाद्र १०, आईतवार १२:५५

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech