ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मृगौला पिडित थारुलाई सहयोग रकम हस्तान्तरण

Lumbini Darpan 1 २०८० भाद्र २१, बिहीबार ०८:१९
[sharethis-inline-buttons]

लुदअ,जितपुर । मृगौला पिडित ठागे प्रसाद थारुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अमौली,भगलापुर,लक्ष्मणघाटका १६१ घरबाट संकलित नगद २९ हजार १ सय ५५ रुपैया बुधबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । बाणगंगा नगरपालिका वडा नं ६ अमौली निवासी दुवै मृगौला फेल भई उपचारको क्रममा रहेका थारुलाई सो नगद रकम हस्तान्तरण गरिएको सहयोग समितिकी सदस्य सृजना अधिकारीले बताइन् ।

सहयोग समितिका संयोजक सरस्वती गैरेको समन्वयमा सृजना अधिकारी,बसन्ती खनाल,मिना खनाल,दुर्गा गैरे,सीता गौतम लगायतका महिलाहरुको सक्रियतामा सो रकम संकलन गरिएको संयोजक गैरेले बताइन् । समितिले बाँकी रहेका वडा,संघसंस्था,बिद्यालय,बन समिति सँग समन्वय गरेर थप सहयोग रकम संकलन गर्ने योजना रहेको सदस्य दुर्गा गैरेले बताइन् । मृगौला पिडित थारुको बारेमा अनलाइनमा समाचार प्रकाशित भएपछी आफन्त टोल छिमेकबाट पनी सहयोग रकम आईरहेको दाजु प्रसादे थारुले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पत्रकार थानेश्वर अधिकारी, समाजसेवी ठाकुर प्रसाद पोख्रेल, रिषिराम गैरे,लिला खनाल,बिमला पौडेल लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०८० भाद्र २१, बिहीबार ०८:१९

Lumbini Darpan 1

लेखकबाट थप

  • मन्त्री अधिकारीले गरे मालपोत कार्यालय ललितपुरको अनुगमन
  • भूमि व्यवस्था मन्त्री अधिकारी र गभर्नर अधिकारी बीच सहकारी समस्या समाधानका लागि छलफल
  • किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग
  • सर्वोच्चमा मुद्दा बढ्दै : २९ हजार मुद्दा फर्छ्यौट हुन बाँकी
  • बिउ व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा मुराऊ र सचिवमा भुसाल चयन
प्रतिक्रिया

यो पनि पढौँ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

थारू समुदायको भान्सामा हराउँदै ‘भुटकी च्याउ’ को स्वाद

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा उत्कृष्ट कृषक सम्मान

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech