ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुको जीतपुरबाट पहिलोपटक रोयल स्टार बस संचालन

Lumbini Darpan 1 २०८० भाद्र २१, बिहीबार ०९:०१
[sharethis-inline-buttons]

लुदअ,जितपुर। कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरबाट पहिलो पटक काठमाडौंका लागी बस सेवा संचालनमा आएको छ । बुधबार बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरेसंगै पश्चिम नेपाल बस व्यवसायीद्धारा संचालित रोयल स्टार संचालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अर्यालले बाणगंगाको सर्वाङ्गीण विकासमा बस सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । काठमाडौंका लागी चार नम्बर क्षेत्रबाट छुट्ने बस नरहेको अवस्थालाई मध्येनजर गरि रात्रिकालीन बस सेवा सुरु भएकोमा उनले खुशी व्यक्त गरे । प्रमुख अर्यालले बस संचालनका क्रममा आईपर्ने समस्या समाधान गर्न आफुले सकारात्मक तवरले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
ग्राहकलाई अहिले सम्म नपाएका सुविधा दिन यो सेवा शुरु भएको सुन्न पाउदा हर्षित भएको वताए। रोयल स्टार एसी बस सेवाका सीटमा सुतेर यात्रा गर्ने सुविधा उपलब्ध छ ।उद्योग वाणिज्य परिषद्का सदस्य उमानाथ पौडेलले देशका अन्य जिल्लाबाट भन्दा कपिलवस्तुबाट सुविधा सम्पन्न बसहरु संचालन भईरहेको भन्दै खुशी व्यक्त गरे ।कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका पौडेलले आफु काठमाडौं जादाँ बसबाटै जाने गरेको सुनाउँदै भने ‘सुविधा सम्पन्न बसहरु जिल्लाबाट सुचारु हुनु कपिलवस्तुवासीका लागी गर्वको कुरा हो । जनताले सास्ती व्यवहोर्नु पर्दैन् ।’ काठमाडौंमा समेत कपिलवस्तुका बसहरुको प्रशंसा हुने गरेको बताए।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यात्रुलाई बसमा दिईने सेवा सुविधाबाट यात्रु सन्तुष्ट हुने गरि बस सेवालाई अघि बढाउन आग्रह गरे। उहाले बसको अवलोकन गरेपश्चात आफुले हवाई यात्राका प्राप्त हुने सेवा सुविधा भन्दा कम नभएको पाएको दाबी गरे । बाणगंगा नगरपालिका ५ का वडाध्यक्ष दुनिका प्रसाद भुसालले बाणगंगामा अब छिट्टै बसपार्क बन्ने तयारी रहेको जानकारी दिदैं ‘बसपार्कको अभावमा व्यवसायीसंगै यात्रुहरुले सास्ती खेप्नुपरेको छ । डिपिआर तयार भएको छ अब निर्माण कार्य छिट्टै सुरु हुन्छ ।’ उक्त बस सेवा तुल्सी प्रसाद न्यौपाने, कमल रोेका र दिलिप गुरुङको संयुक्त लगानीमा सुरु भएको हो ।

बस संचालक तुल्सी प्रसाद न्यौपानेले आफुहरुले विगत ४ बर्षदेखि निरन्तर यातायात व्यवसायीका रुपमा काम गर्दै आईरहेको जानकारी दिदैं ३ करोडको लगानीमा बस सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार ४२ सिट रहेको बसमा एयर सस्पेन्सन, एसी, हिटर, मिनिरल वाटर, कम्फर्टेबल सोफा सिट, मोवाईल चार्जर लगायतका सेवा सुविधा रहेको छ । बस चारनम्बर जीतपुरबाट साँझ ७ः४५, बुटवलबाट ८ः४५ र काठमाडौंबाट ८ः३० बजे छुट्ने बस संचालक कमल रोेकाले जानकारी दिए । उनले थप ४ वटा बस थप्ने तयारीमा आफु रहेको समेत जानकारी दिनु भयो । थपिने बसहरु ३ महिना पछि दिउँसोबाट सुचारु गर्ने आफुहरुको तयारी रहेको उनको भनाई छ ।

 


प्रकाशित : २०८० भाद्र २१, बिहीबार ०९:०१

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech