ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सरकारले विकास निर्माणमा कसैलाई पनी बिभेद गर्नु हुँदैन ः सांसद अधिकारी

Lumbini Darpan 1 २०८० आश्विन ४, बिहीबार २२:१४
[sharethis-inline-buttons]

लुदअ,पकडी । सरकारले विकास निर्माणका काममा कसैलाई पनी बिभेद गर्न नहुने प्रतिनिधि सभा सदस्य तथा संघिय सांसद बलराम अधिकारी बताउनु भएको छ ।
आज मायादेवी गाउँपालिका वडा नं ५ बलुहवा भएको जनतासँग भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

जनताका आवश्यकताहरु धेरै छन् ति आवश्यकताहरुलाई प्राथमिकताका आधारमा तिनै तहका सरकारले पुरा गर्दे जानु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो अहिले संघ तथा प्रदेशमा बजेट बनाउदा अन्यौल भयो बजेट ल्याउने बेला सरकार परिवर्तन भयो पहिला केन्द्रबाट बजेट निर्माण हुन्थ्यो तर अहिले संघियता आय पश्चात् ठुला ठुला राष्टिय गौरवका योजना बाहेक धेरै योजनाहरु प्रदेश र पालिकाबाट बन्छ । पालिकाले बजेट बजेट निर्माण गर्दा सबै जनताको माग अनुसार बजेट बिनियोजन गर्नु पर्ने बताउनु भयो

उहाँले भन्नु भयो जनताले योजना छनौट प्रक्रिया पनि बुझ्न जरुरी छ । बस्तिस्तरको योजना छनौटमा सबैले आफ्नो गाउँ टोलको प्राथमिकता के हो सोही आधारमा योजना छनौट गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मधुसुदन चौधरीले आफुहरु जनताका प्रतिनिधी भएकाले सदैव जनताको सेवामा खटिने बताउनु भयो । आफुले आ.व.८०/८१ का लागी प्रदेशबाट सबै वडामा पर्ने गरी प्रदेशबाट केही बजेट पनी पारेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नं १ (ख) इन्चार्ज बजरंगी प्रसाद चौधरीले अब आउने २०८४ सालको चुनावमा मायादेवी र सुद्दोधन गाउँपालिकामा नेकपा एमालेका उमेद्धवारहरुलाई जिताउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो अहिले हामी पालिकाले गरेका कामको मुल्यांकन गरिरहेका छौ । अव हामीले पालिकामा बलियो प्रतिपक्षका भुमिका निर्वाह गर्दछौ ।

कार्यक्रममा नेकपा (एमाले) जिल्ला सदस्य तथा मायादेवी गाउँपालिका इन्चार्ज तिरथ पासी,मायादेवी गाउँपालिकका अध्यक्ष जगन्नाथ कुर्मी,उपाध्यक्ष सि.पी.चौधरी, सचिव बिष्णु पाण्डेय,राष्टिय युवा संघका केन्द्रिय सदस्य श्याम यादव लगायतको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०८० आश्विन ४, बिहीबार २२:१४

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech