ताजा अपडेट

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रिय युवा संघ मायादेवीको अध्यक्षमा अस्फाक निर्वाचित

Lumbini Darpan 1 २०८० आश्विन ७, आईतवार १०:०४
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
राष्ट्रिय युवा संघ नेपाल मायादेवी गाउँपालिका कपिलवस्तुको दोस्रो युवा भेला तथा अधिवेशनबाट अध्यक्षमा अस्फाक अहमद निर्बाचित भएका छन् । शनिवार मायादेवी गाउँपालिकाको मुंगेहरीमा भएको अधिबेशनबाट अहमद अध्यक्षमा निर्बाचित भएका हुन ।

जसको उपाध्यक्षमा सुरेन्द्र जैसवाल,सचिवमा राजेश चौधरी, उपसचिवमा मुख्ता अहमद,शेरबहादुर कोरी र कोषाध्यक्षमा शिवनारायण चाई निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा दिप सिंह,फिरोज अहमद,रियाजुद्दिन मुसलमान,सजरुद्दिन मुसलमान,असोक चौहान,नजामुद्दिन खान,नजाबुद्दिन मुसलमान,सहिदुल मुसलमान,राधेश्याम चमार,राजेश चमार,राना चौधरी,जमिल अहमद,अवरेज अहमद,बलिराम कोहार,बसिउद्दिन खान,इशहाक अहमद रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघकी केन्द्रिय सदस्य धनु अधिकारीले पाटीले अगाडी सारेको मिसन ०८४ लाई सफल पार्न युवा संघ सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । युवा परिवर्तनका बहाक हुन उनीहरुले संगठन निर्माण रचनात्मक भुमिका खेल्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नं (ख) का इन्चार्ज बजरंगी प्रसाद चौधरीले हामीले मायादेवी गाउँपालिकालाई आउँदो निर्वाचनमा एमालेको लालकिल्ला बनाउने गरी काम गर्नुपर्ने बताउनु भएको छ । हामी अहिले पालिकामा सशक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छौ । युवाहरुले पालिकामा हुने गरेको वेतिथि प्रति खवरदारी गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रम अर्का बिशिष्ट अतिथि लुम्विनी प्रदेश सांसद मधुसुदनशरण चौधरीले नेकपा (एमाले) जनताको लोकप्रिय पाटी हो । मतको हिसावले पानी देशको ठुलो पाटी हो अब आउँदो निर्वाचनमा संघ ,प्रदेश सहित कपिलवस्तु जिल्लाका दश वटै स्थानिय तहमा नेकपा (एमाले) का उमेदवारले निर्वाचन जित्ने गरी काम गर्नुपर्ने सो को लागी आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका नेकपा (एमाले) जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं १ (ख) का सचिव श्याम यादव, मायादेवी गाउँपालिका उपाध्यक्ष सि.पी. चौधरी, जिल्ला सल्लाहकार सदस्य छेदी चमार, अनेम संघ मायादेवी गाउँपालिका अध्यक्ष माधुरी अग्रहरी, मायादेवी साझेदारी बनका अध्यक्ष दिनेश जैसवाल लगायतको उपस्थिती रहेको कार्यक्रम अस्फाक अहमदको अध्यक्षता र राजेश चौधरीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० आश्विन ७, आईतवार १०:०४

Lumbini Darpan 1

लेखकबाट थप

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण
  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा
  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा
  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल
  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

  • भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

  • बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

  • “अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद

  • संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई

  • प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

  • अष्ट्रेलियाले खोज तथा उद्धारका लागि विशेषज्ञ टोली नेपाल पठाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech