ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

एमाले कार्यकर्ता भण्डारीको सम्झनामा श्रद्धाञ्जली सभा

Lumbini Darpan 1 २०८० आश्विन १०, बुधबार १९:२१
[sharethis-inline-buttons]

लुदअ , कपिलवस्तु ।
नेकपा (एमाले) कपिलवस्तुका संगठित पार्टी सदस्य एवम् समाजसेवी विष्णु प्रसाद भण्डारीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. भण्डारीको संझनामा लोहरी वगियामा बुधबार ७ औं दिनको स्मृतिमा नेकपा (एमाले) बाणगंगा वडा नं. ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।भण्डारीको विहिबार ७१ वर्षको उमेरमा आफनै निवास लोहरिवगियामा आश्विन ४ गते निधन भएको थियो । श्रद्धाञ्जली सभामा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्मा, नेकपा (एमाले) नेता एवम् एमाले कपिलवस्तुका पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, समाजसेवी शसि सापकोटाले शोक मन्तब्य राख्नु भएको थियो ।

शोक मन्तब्य राख्नुहुने बक्ताहरुले स्व. भण्डारीको निधनबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको र एक होनहार अनुशासित पार्टीको कार्यकर्ता गुमाउदा सिंगो पार्टी र समाजलाई क्षती पुगेको बताउनु भयो । सभामा स्व. विष्णु प्रसाद भण्डारी प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको थियो । स्व. भण्डारीका ५ छोरी र १ छोरा गरी ६ सन्तान रहेका छन् ।

वडा कमिटी अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता, एमाले जिल्ला कमिटी सदस्य भिष्मराज भुसालको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा बाणगंगा नगरपालिका प्रमुख एवम् एमाले नेता चक्रपाणी अर्याल, धर्मराज भुसाल, धनु अधिकारी, विश्राम प्रसाद थारु, शंकर पाण्डे, युवराज पोख्रेल, रिता थारु,उमानाथ पौडेल,कृष्ण सापकोटा,प्रताप गिरी,माधव खनाल,पंकज पाण्डे,मुम बहादुर पाण्डे,पिताम्बर बि.क.,थानेश्वर अधिकारी लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उपस्थिती रहेको एमाले बाणगंगाले जनाएको छ । स्व.विष्णु प्रसाद भण्डारी झण्डा माध्यमिक विद्यालयको पूर्व विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्थ्यो । स्व. भण्डारी राजनैतिक एवम् सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आउनु भएको थियो ।

 


प्रकाशित : २०८० आश्विन १०, बुधबार १९:२१

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश

तेस्रो ‘डि.वाई.सी. कप’ को आम्दानी–खर्च सार्वजनिक

टिकटकर तुलसा अधिकारी पक्राउ

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech