ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय संगीतकर्मी संघ दाङको अध्यक्षमा दिपक ओली

Lumbini Darpan 1 २०८० आश्विन १७, बुधबार ०९:५५
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन मंगलबार तुल्सीपुर उप महानगरपालिकाको सभाहलमा सप्पन्न भएको छ अधिवेशनबाट.दिपक ओलीको अध्यक्षतामा २९ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको बरिस्ठ उपाध्यक्ष . हरि राणा मगर,प्रथम उपाध्यक्ष .उषा दसौटी,उपाध्यक्षहरुमा कमल खड्का,दिपक बर्मा,हरिकला बुढा,श्रीधर कडेल सचिवमा.भिम बहादुर ओलि, सह सचिवमा .इश्वर बि. सि.,प्रबक्तामा .रमेश ओलि,कोषाध्यक्षमा.टंक खड्का ,सह कोषाध्यक्षमा.वीर बहादुर बि.क.रहेका छन् भने सदस्यहरुमा करन ओली,दामोदर के.सी.,रमेश जैशी,हर्क बहादुर बि.क.,बेल मति बि.क.,पुजा बि.क.,प्राबति बि.क.,बसन्त बाबू ओली,आशा बुढामगर,बिमला थापा मगर ,लोक बहादुर बि क,हरि प्रसाद पाण्डे ,अस्मिता के.सी.जानकी बि.क.,वसन्त रानामगर,गुमाणसिंह के.सी.रहेका छन् भन् बाँकी सदस्य पछि मनोनित गर्ने अध्यक्ष ओलीले बताए ।

सो अधिवेशनबाट ३ सदस्यि सल्लाहकार समिति समेत गठन गरिएको छ जसको सदस्यमा सन्तोष कुमार गुप्ता ,शंकरमान बिस्ट,राजकुमार ओली रहेका छन् । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल,  केन्द्रिय सदस्य रविन्द्र रिमाल, गोविन्द गौतम,सरोज सिम्खडा,अस्मिता खनाल,सुमि श्रेष्ट,सविना कार्की,टंक खड्का,एम.टि महर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन तिलक वली र इश्वर बि.सी.ले गरेका थिए ।


प्रकाशित : २०८० आश्विन १७, बुधबार ०९:५५

Lumbini Darpan 1

लेखकबाट थप

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ
  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर
  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते
  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री
प्रतिक्रिया

यो पनि पढौँ

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

घरदैलोमै सरकारी सेवा : वाणगंगा–९ को घुम्ती शिविरबाट ९०४ नागरिक लाभान्वित

जनताको प्रश्नमा नगर नेतृत्वको स्पष्ट जवाफ : सार्वजनिक सुनुवाइमार्फत उत्तरदायी बन्दै बाणगङ्गा नगरपालिका

सरकारको हस्तक्षेपको कारण एन्फालाई फिफाले निलम्बन गर्‍यो: सांसद मल्ल

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा

देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech