ताजा अपडेट

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

“सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

धौलागिरी लघुबित्त मन्झरियाले गर्यो बित्तिय साक्षरता कार्यक्रम

Lumbini Darpan 1 २०८० मंसिर २५, सोमबार ०८:१८
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी । धौलागिरी लघुबित्त बित्तीय संस्था लिमिटेड मन्झरिया शाखाको आयोजनामा शनिवार केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मन्झरियामा सम्पन्न भएको छ ।

धौलागिरी लघुबित्तमा आवद्ध सदस्यहरुलाई बित्तीय सचेतना जगाउने उद्देश्य अनुरुप सो कार्यक्रम आयोजना गरिएको मन्झरिया शाखा प्रमुख राजेश चौधरीले बताए ।

कार्यक्रममा धौलागिरी लघुबित्तको परिचय,बित्तीय साक्षरताका बिषयमा सहजीकरण तथा सदस्यहरुबाट आएको जिज्ञासा सम्बोधन, हालको बित्तिय अवस्था, समस्या र समाधान को उपायका बारेमा केन्द्रिय कार्यालयका मीन प्रसाद जोसीले सहजीकरण गरेका थिए । सफल शाखाको सफल सदस्यहरुको गरेका कामहरुको बारेमा अनुगमन अधिकृत श्री टंका प्रसाद ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रम अङ्गिरा कुमारी चौधरीको अध्यक्षता, मीन प्रसाद जोशीको प्रमुख आतिथ्यता, अनुगमन अधिकृत टंक प्रसाद ढकालको आतिथ्यता र सृष्टि चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मन्झरिया शाखा प्रमुख राजेश चौधरीले गरेका थिए । कार्यक्रममा ६० जना सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० मंसिर २५, सोमबार ०८:१८

Lumbini Darpan 1

लेखकबाट थप

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न
  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ
  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता
  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन
  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

कपिलवस्तु–१ मा निर्वाचन गतिविधि तीव्र बनाउने एमालेको निर्णय

शिवरात्रिको अवसरमा लक्ष्मणघाट बोलबम धाममा भक्तजनहरूको भीड

विश्राम प्रसाद चौधरीको अपिल : “सीपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माणको प्रतिबद्धता

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

भर्खरै

  • बाणगंगा नगरपालिका–६ मा वडा स्तरीय भेला सम्पन्न

  • कपिलवस्तु १ मा एमालेका उम्मेद्वार चौधरीलाई जिताउन युवाहरु सक्रिय

  • हिल्बर्ट स्कुलको १६ औँ स्थापना दिवस: १३ सय बढी विद्यार्थी स्टेज चढे, १ सयले कार्यक्रम चलाए

  • दक्षिणी क्षेत्रमा पनि एमालेप्रति जनसमर्थन बलियो छ : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुका तीन स्थानमा विष्फोटक पदार्थ राख्ने बाणगंगाका एक व्यक्ति पक्राउ

  • “सूर्यसँग समृद्धिको संकल्प” विश्राम प्रसाद थारुको जनतासँग प्रतिवद्धता

  • बजरंगी कुर्मीको राजीनामाले तरङ्ग, स्वतन्त्रका शर्माको पकड बलियो बन्दै

  • महाशिवरात्रीमा तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन

  • राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक

  • पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech