ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्वदेशमै व्यवसायमा रम्दै युवा उद्यमी सुदिप

Lumbini Darpan 1 २०८० मंसिर २६, मंगलवार १५:००
[sharethis-inline-buttons]

लुदस,तौलिहवा । सामान्य परिवारमा जन्मिएका कपिलवस्तु नगरपालिका–६ का २७ बर्षीय सुदिप भुसालले जीवनमा सफल हुन धेरै हण्डरहरु बेहोर्नुपर्यो। माध्यमिक तहसम्मको शिक्षा पूरा गरेका भुसालले एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागी चितवनको अमर उच्च मा.वि. पटेहानीमा २९ महिने कृषि तथा पशु भेटनरी अध्ययन गरेका थिए । उमेरको परिपक्कता सँगै घरको एउटा छोरो भएपछि घर परिवारको  जिम्मेवारी उनकै काँधमा आइप¥यो।

अध्ययन सकाए पश्चात् ऋण लिएरै भए पनि व्यवसायिक रुपमा एग्रोभेट पसल खोल्ने योजना बनाए। करिव ४ बर्ष अघि देखी एग्रोभेट पसल खोलेका भुसालले अहिले दुध डेरी संचालनमा ल्याएका छन् । सानै देखी आफुभित्रको श्रम र सीपलाई परिश्रमको मोति मानेर आफ्नै देशमा रोप्न सके स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोंच रहेका भुसाल अहिले आफनै व्यवसयमा व्यस्त रहेका छन् । पसलमा अतिरिक्त किसानहरुको घरमा गएर गाई, भैसी,बाख्रा,कुखुरा लगायतका पशुपन्छीहरुको उपचारमा गर्ने गर्छन् । उनले अहिले मासिक करिव एक लाख सम्म कमाउने गरेका छन् ।

आफु फिल्ड वा बाहिर गएको बेला पसलमा बुवा, आमा र श्रीमतीले सहयोग गर्ने भएको कारण सजिलो भएको उनी बताउँछन् । भुसाल भन्छन् – “पहिला स्वदेशमा व्यवसाय गर्ने आँट थिएन । पछी कृषि तथा पशु भेटनरी पढेर बिभिन्न फर्म तथा स्थानको अध्ययन गरेपछी र घरपरिवार र आफन्तहरुको सल्लाहबाट स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आँट आयो । त्यसैले अहिले उनी आफ्नै ठाउँको महत्व र सम्भावना नचिनेर विदेश जान खोज्नेहरुलाई ईच्छा शक्ति भए यही केही गर्न सकिने सुझाव र सल्लाह दिन्छन्।

आर्थिक अभावका कारण विदेशमा पसिना र परिश्रम खर्चेर केही आर्जन गर्न नसकेका र स्वदेशमा मेहनत गरेपछि सफल बनेका धेरै युवकहरु कपिलवस्तुमा अहिले प्रशस्त भेटिन्छन् जो विदेशभन्दा आफ्नै माटोलाई चिन्न सकेमा समृद्ध र उज्यालो भविष्य नेपालमै रहेको सन्देश गर्वका साथ दिइरहेका मात्रै छैनन्, सफल व्यवसाय गरेर त्यसको पुष्टि नै गरिरहेका छन् ।

 


प्रकाशित : २०८० मंसिर २६, मंगलवार १५:००

Lumbini Darpan 1

लेखकबाट थप

  • मन्त्री अधिकारीले गरे मालपोत कार्यालय ललितपुरको अनुगमन
  • भूमि व्यवस्था मन्त्री अधिकारी र गभर्नर अधिकारी बीच सहकारी समस्या समाधानका लागि छलफल
  • किसान पहिचानका लागि वर्गीकरणसहितको परिचयपत्र वितरणको माग
  • सर्वोच्चमा मुद्दा बढ्दै : २९ हजार मुद्दा फर्छ्यौट हुन बाँकी
  • बिउ व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा मुराऊ र सचिवमा भुसाल चयन
प्रतिक्रिया

यो पनि पढौँ

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech