ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

साना किसान कृषि सहकारी कोपवाको १० औं साधारणसभा सम्पन्न

Lumbini Darpan 2 २०८० पुष ४, बुधबार २०:०५
[sharethis-inline-buttons]

दुर्गा प्रसाद काफ्ले, कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर –५ कोपवा स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ। साधरणसभा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले उद्घाटन गरेका थिए। सोही अवसरमा बोल्दै उनले बजारको आवश्यकतालाई बुझेर सहकारी माध्यमबाट बजार ब्यस्थापन गरि उत्पादन भएका बस्तुलाई बजारसम्म पुर्याउन पर्ने बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगर भित्र रहेका सहकारीहरूलई संरक्षण गर्दै अगाडि बढाउन सहकार्य गरेको भन्दै नगरबाट प्राप्त हुने सम्पूर्ण किसिमका सहयोग गर्ने प्रतिबद्धता गरे । यसै बिच संस्थाका अध्यक्ष मालिका पोख्रेलले हाल सहकारीमा ८ सय ७६ जना शेयर सदस्य रहेको जानकारी दिदै आर्थिक बर्ष २०८०/०८१को लागि महत्त्वपूर्ण कार्यक्रमहरू प्रस्तुत गर्दै ७४ लाख ६हजार १०४ रूपिया बराबरको आयब्याय सार्वजनिक गरिन।

लेखा समिति संयोजक सिर्जना अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै ४१ लाख ८१ हजार ५ सय २३ रूपियाँ नाफा सहित संस्थाको कुल पुँजी ७ करोड ५० लाख ५७ हजार २ सय ९२ रूपिया रहेको बताइन ।

सोही अवसरमा संस्थाले असल बचतकर्ता, ऋणी सफल उद्यमी, महिला ज्येष्ठ नागरिक, सफल कृषक, उत्कृष्ट छात्रा लगायतलाई खादा, सम्मानपत्र, च्यावनप्रास दोसल्ला र पोशाक शैक्षिक सामग्री सहित सम्मान गरेको थियो ।

स्थानीय जनप्रतिनिधि, समाजिक संघसंस्थाका पदाधिकारी ,समाजसेवी, बुद्धिजीवी सन्चार्कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम अध्यक्ष मालिका पोख्रेलको अध्यक्षता, उपाध्यक्ष पार्वती आचार्यको स्वागत र ब्यवस्थापक रोमा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० पुष ४, बुधबार २०:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

कानुनविपरीत विज्ञापन नगर्न सञ्चारमाध्यमलाई आग्रह

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech