ताजा अपडेट

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हरायो

Lumbini Darpan 2 २०८१ कार्तिक २६, सोमबार ०६:१७
[sharethis-inline-buttons]

लुदस, काठमाण्डौ
यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको छ ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यस्तै ६ जना ब्याटरले १ रन पनि जोड्न सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालकालागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुईरदुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


प्रकाशित : २०८१ कार्तिक २६, सोमबार ०६:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

स्कटल्यान्डसँग पहिलो टी-२० खेल खेल्दै नेपाल

त्रिदेशीय टी-२० सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

आइपीएल विजेता आरसीबीले कति पायो पुरस्कार ?

अन्तिम बलको ड्रामा : स्कटिस खेलाडी ‘सेलिब्रेसन’ गर्दै थिए, अम्पायरले वाइड दिए

तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

बुटवलमा बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता सुरू

भैरहवामा रूपन्देही जिल्लास्तरीय यु–१६ क्रिकेट टिम छनोट सुरु

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

भर्खरै

  • इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

  • स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

  • अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

  • इरानमाथि अमेरिकी हमला: मध्यपूर्वमा अनर्थको बाकस खुल्ने चेतावनी

  • देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

  • भिजिट भिसा प्रकरणलाई संसद्‌मा थप चर्काउन रास्वपाको निर्देशन, यी हुन् नौ निर्णय

  • त्रिदेशीय टी-२० आई शृंखला : नेपाल र नेदरल्याण्डस् आज खेल्दै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech