ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी भिजन कलेजमा कक्षा ११ द्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा सम्मान

Lumbini Darpan 2 २०८२ बैशाख ५, शुक्रबार १६:२१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ३ गंगौलियामा अवस्थित लुम्बिनी भिजन कलेजको कक्षा ११ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरिएको छ । बाणगंगा ४ ठाकुरापुरामा अवस्थित पंजावी तड्का रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई कक्षा ११ का विद्यार्थी, कलेजका सिईयो, क्याम्पस प्रमुख, शिक्षक लगायतले टिका खादा सहित विदाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख रीता कुमारी चौधरीले लुम्बिनी भिजन कलेज जिल्ला प्रदेश मात्रै नभएर राष्ट्रमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षासंगै मानवीय व्यवहारमा समेत सुधार गरि सभ्य नागरिक बन्न विद्यार्थीलाई सुझाव दिनुभयो । उप प्रमुख चौधरीले विद्यालयको शैक्षिक गुणस्तरसंगै प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलापमा जोड दिएको भन्दै कलेजको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कपिलवस्तु भिजन कलेजका अध्यक्ष सरोज खनालले कलेजको स्थापना देखि अहिलेसम्मका क्रियाकलापको बारेमा स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा प्राविधिक शिक्षामा जोड दिंदै मास्टर तहको कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

त्यस्तै क्याम्पस प्रमुख सुन्दर पाण्डेले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरु कलेजको गहना भएको बताउनुभयो । प्रमुख पाण्डेले विद्यार्थीहरुलाई अध्यापनसंगै हरेक क्षेत्रमा सभ्य नागरिक निर्माण गर्ने कलेजको उद्देश्य रहेको बताउनुभयो । उहाँले कलेजमा बातानुकुलित कक्षाकोठासंगै पुर्ण प्रविधिमैत्री माध्यमबाट अध्यापन गराउने जिल्लामै एक मात्र कलेज लुम्बिनी भिजन कलेज रहेको बताउनुभयो । निकट भविष्यमा कपिलवस्तु सहित छिमेकी जिल्लाबाट विद्यार्थीहरु यस कलेजमा अध्यापनका लागि आउने वातावरण सिर्जना गर्ने बताउँदै विद्यार्थीहरुको आवश्यक सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष सरोज खनाल लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्ष र क्याम्पस प्रमुख सुन्दर पाण्डे प्याब्सनको केन्द्रिय सदस्यमा निर्वाचित भएको सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्चित गायक दिपक लिम्बुको उत्कृष्ट मनोरञ्जनात्मक प्रस्तुतीमा विद्यार्थीहरु झुमेका थिए ।

कक्षा १२ तथा ११ का विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कक्षा ११ का विद्यार्थी राजन खनालको अध्यक्षता, क्याम्पसका सिईयो युवराज पोख्रेल, कार्यसमिति सदस्य, सम्पुर्ण शिक्षकको आतिथ्यता, कक्षा १२ तथा ११ का विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम कक्षा ११ का विद्यार्थी आशिका खनालको स्वागत मन्तब्य तथा एन्जिला भट्राईको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८२ बैशाख ५, शुक्रबार १६:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech