ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्धारा पद हस्तान्त्रण, अध्यक्षमा खनाल

Lumbini Darpan 2 २०८२ श्रावण ३, शनिबार १९:४०
[sharethis-inline-buttons]

लुदस, कपिल्वस्तु
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुले आफ्नो चौथो इन्टरनेसनल सेरमोनि १ विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा क्लबले वर्ष २०२४–२५ ले वर्ष २०२५–२६ लाई पदभार हस्तान्तरण गरेको हो । क्लबका निवर्तमान अध्यक्ष ज्ञानहरी न्यौपानेले वर्तमान अध्यक्ष गोपालप्रसाद खनाललाई पद हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले स्वार्थभन्दा माथि सेवा भन्ने उत्कृष्ट भावनाका साथ जन्मिएको रोटरी क्लबले देशका विभिन्न भागमा सेवा गरेको बताउनुभयो । क्लबले स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य कार्य गरेको बताउँदै नगरभित्र यस क्लबले डायलासिस सेन्टर मार्फत यहाँका बिरामीको स्वास्थ्य सेवामा विशेष सहयोग गरेको बताउँदै वर्तमान कार्यसमितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा २२ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा गोपालप्रसाद खनाल संस्थापक अध्यक्ष धर्मराज भट्टराई पूर्व अध्यक्ष माधवभाट क्षेत्री प्रेसिडेन्ट इलेक्ट कृष्णप्रसाद भट्टराई प्रेसिडेन्ट नोमिनी अर्जुनप्रसाद पोखरेल, सचिव वेदराम पोखरेल, कोषाध्यक्ष संगम श्रेष्ठ लगायतको २२ सदस्य नयाँ कार्यसमिति गठन गरिएको थियो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका वर्तमान अध्यक्ष गोपालप्रसाद खनालले रोटरी वर्ष २०२५ –२६ का निम्ति अध्यक्षको जिम्मेवारी पाएकोप्रति आभार प्रकट गर्दै वर्ष २०२४– २५ मा पुरा हुन नसकेका अधुरा कार्यक्रमलाई पूरा गर्न पहल गर्ने बताउनुभयो । त्यसैगरी स्वास्थ्य शिविर रक्तदान वातावरण संरक्षण वृक्षरोपण, विपन्न विद्यार्थीलाई शिक्षा सामग्री वितरण, विपन्न वर्गलाई राहत सामग्री वितरण, महिला सशक्तिकरण उद्यमशीलता जस्ता कार्यक्रमलाई थप प्राथमिकताका साथ सञ्चालन गर्ने बताउनुभयो । क्लबका कार्यक्रमले स्थानीय युवाहरूलाई सशक्त बनाउने संस्कृति आदानप्रदान गरेर समाजमा दीर्घकालीन परिवर्तन ल्याउने लक्ष्य राखेको बताउनुभयो । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुलाई उत्कृष्ट क्लब बनाउन आफू हरपल लागिपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा गरिब तथा जेहनदार विद्यार्थी र १०२ वर्षीय आमा ललिकला भुसाललाई नगद रकम सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल रहेको कार्यक्रममा विशिष्ट अतिथि प्रेमकुमार शर्मा, विशाल गैरे, एजाज आलम, रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता गोपालप्रसाद खनालको रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका प्रेसिडेन्ट नोमिनी अर्जुन प्रसाद पोखरेलले गर्नुभएको थियो ।


प्रकाशित : २०८२ श्रावण ३, शनिबार १९:४०

Lumbini Darpan 2

लेखकबाट थप

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
प्रतिक्रिया

यो पनि पढौँ

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech