ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८२ मंसिर ६, शनिबार २०:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउ मा स्थित बाणगंगा दुग्ध उत्पादक सहकारी संस्थाको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले उद्घाटन गर्नुभएको हो । सभालाई सम्बोधन गदै प्रदेश सांसद न्यौपानेले बाणगंगामा उत्पादन भएको दुध पूर्व पश्चिम सबै ठाउँमा पुगेको बताउँदै यसलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दुग्ध उत्पादक सहकारीलाई प्रदेश सरकारबाट सक्दो सहयोग प्रतिबद्धता समेत जनाउनुभयो । प्रदेशका विशेषाधिकार समितिका सभापति समेत रहनुभएका न्यौपानेले दुध मात्र नभई यसबाट बन्ने परिकारहरु पनि उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा नगरपालिकामा दुग्ध उत्पादन महत्वपूर्ण सहकारी संस्था भएको उल्लेख गर्दै नगरमा दुग्ध उत्पादन ६५ वटा सहकारी संस्था भएका मध्ये १५ वटा सरकार मातहतका भएको र ५० वटा नगरपालिका मातहतका भएको जानकारी गराउदै नगरभित्र भएका प्रत्येक उत्पादन सहकारी संस्थाको अनुगमन गरिरहेको बताउनुभयो । उहाँले नगरपालिका भित्रका सहकारीहरु मध्ये कुनै पनि सहकारीमा अनियमितता नरहेको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख किशोर तिवारीले आ.व वर्षमा खोरेतको भ्याक्सिन १२ हजार आवश्यक परेको बताउदै त्यसका पहल निम्ति लागि परेको जानकारी दिनुभयो ।

दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेले दूधको विविधिकरणलाई अझै विस्तार गरी नयाँ नयाँ परिकारहरू उत्पादन गरि संस्थालाई उचाइमा पुराउन लागी परेको बताउनुभयो । अध्यक्ष न्यौपानेले संस्थाले आफ्ना पशुपालन गर्ने किसानहरूको क्रमका आधारमा बर्ष मा दुइ पटक पुर्ण अनुदानमा घाँसको विउ वितरण गर्दै आएको बताउनुभयो । उहाँले पशुहरूको विमामा प्रोत्साहन गर्न र आफ्नो पशु सुरक्षित रहुस् भन्नका लागि संस्था बाट पशु विमा गर्ने मित्रहरूलाई बिमा गरे बापत केहि अनुदान दिदै आएको बताउनुभयो । उहाँले पशुहरू सुरक्षित र निरोगि राख्नका लागि सहकारीको तर्फबाट पशुमा लाग्ने रोगको उपचारको लागि पशु प्राविधिव बोलाएर तालिमहरु सञ्चालन गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार हुमनाथ पौडेल, बाणगंगा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष बाबुराम अर्याल लगायतले मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गिरिराज पौडेलले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक बिद्यापति भण्डारीले प्रस्तुत गरेको लेखा प्रतिवेदन, संस्थाका व्यावस्थापक केशव कुवँरले अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । सहकारीका बरिष्ठ उपाध्यक्ष त्रिलोचन न्यौपानेको स्वागत मनतब्य र सचिव सुर्य प्रसाद भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८२ मंसिर ६, शनिबार २०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

प्रधानमन्त्रीले गरे चारजना व्यवसायीसँग छलफल

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech