ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हिमाली सहकारीको १८ औं बार्षिक साधारण सभा: उत्कृष्ट शेयर सदस्य सम्मानित

Lumbini Darpan 2 २०८२ मंसिर ६, शनिबार २०:२३
[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु
आजको बचत भोलीको सुनौलो भविष्य भन्ने नाराका साथ बाणगंगा नगरपालिका वडा नं. ५ कोपवा स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औं बार्षिक साधारण सभा एक भव्य कार्यक्रमका विच सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी संस्थाका शेयर सदस्य तथा समाजसेवी अब्दुल रासिद खां ले बोल्दै समाजलाई अगाडी बढाउन समाजका अगुवा बुद्धिजिवी नै लाग्नुपर्ने बताए ।

यस्तै विशिष्ठ अतिथी बाणगंगा नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष एवं सहकारीका सस्थापक अध्यक्ष दुनिका भुषालले सहकारीका शेयर सदस्यहरुमा छिटो भन्दा छिटो तरिकाले ऋण प्रवाह गरिरहेको बताए । उनले नेतृत्व गर्ने व्यक्तिको नभई समग्र शेयर सदस्यहरुको सहकारी भएको बताउनुभयो । साथै उहाले सदस्यहरुलाई आफुले गरेको बचतको रकम सहि रुपमा सदुपयोग भएको छ कि छैन भनि खबरदारी गर्न आग्रह समेत गरे ।

यसैगरी कपिलबस्तु नगरपालिका वडा नंं १० का वडा अध्यक्ष मोहनलाल शर्माले बाणगंगा नगरपालिमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएकोमा बधााई दिदै राष्ट्रिय स्तरमै नमुनाका रुपमा विकास गर्न सहकारीले संकलन भएको रकमलाई उत्पादनमुखी कार्यमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए ।

बाणगंगा नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष नरेन्द्र चौधरीले संस्थामा आर्थिक कारोबार बलियो देखिएकाले निर्धक्कका साथ सहकारीमा कारोबार गर्न आग्रह गरे । उनले संस्थाका कर्मचारीहरुको मेहनत र लगनले नै नगरमा उत्कृष्ट सहकारीको रुपमा सम्मानित हुन सफल भएको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार समिती संयोजक चन्द्रमणी क्षेत्री, बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं संस्थाका सल्लाहकार समिती सदस्य ठगराज पौडेल, दधि स्मृती साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरे, सल्लाहकार बाबुराम अर्याल, संस्थाका बरिष्ठ सदस्य युवराज अर्याल लगाएतले शभकामना मन्तव्य दिएका थिए । उनीहरुले सहकारीलाई सक्रिय बनाउने शेयर सदस्यको हातमा रहेको बताउदै शेयर सदस्यहरुले चाँसोका साथ सहकारीको गतिविधीलाई हेर्नुपर्नेमा जोड दिए ।

यता कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज न्यौपानेले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम प्रस्तुत गरे । उनले आगामी आर्थिक बर्षमा शेयर सदस्य संख्या १९८० जना बाट बृद्धि गरि २०८० पुर्याईने, शेयर पुँजी बृद्धि गरि ४ करोड ६५ लाख १२ हजार ८ सय पुर्याईने लक्ष्य रहेको बताए । यसैगरी बेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन फर्म संचालन गर्ने शेयर सदस्यलाई १० लाख सम्म लगानी गरिने र सो लगानीको व्याज दर अरु लगानी भन्दा १ प्रतिशत कम रहेने, यस्तै संस्थाको पुर्वधार तथा संस्थागत विकास, क्षमता अभिबृति, सदस्यहरुमा उत्प्रेरणा तथा प्रोत्साहानका कार्यत्रम गरिने लगाएतका कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

सहकारीले आफनो १८औं बार्षिक साधारण सभाको अवसरमा ९ जना उत्कृष्ट शेयर सदस्यहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । यसरि सम्मानित हुनेहरुमा असल कर्जा सापटी कर्ताको रुपमा कपिलबस्तु नगरपालिका वडा नं. ९ का बासुदेव थारु र बाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका गिता चौधरी सम्मान गरेको छ । यस्तै असल मासिक बचत कर्ताको रुमा बाणगंगा ११ ओदारीका सीता भण्डारी र कोपवाका पशुपति भटट्राईलाई सम्मान गरिएको हो । यसैगरी असल जोडी बचत कर्ताको रुपमा बाणगंगा ६ प्रतिडांडाका सरस्वती पन्थी र मेघनाथ पन्थी, असल बाल बचत कर्ताको रुपमा बैदौलीका दिव्य चौधरी र कोपवाका रिसव पुरी सम्मानित हुनु भएको हो भने असल दैनिक बचत कर्ताको रुपमा कटुवाका सुरेन्द्र कुमार चौधरी र सुठौलीका जानकी कुमाल नगद तथा सम्मान पत्रले सम्मानित भएका थिए ।

साधारण सभामा संस्थाको बार्षिक प्रगतिप्रतिवेदन संस्थाका सचिव कमल खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण भुषाल, लेखासुपरिवेक्षण समितीको प्रतिवेदन संयोजक कमल घिमिरेले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनलाई साधारण सभाले सर्व सम्मत रुपमा पारित समेत गरेको छ । कार्यत्रम सचिव कमल खनालको संचालन तथा उपाध्यक्ष मधु गौतमको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा साना बालबालिकाहरुले विभिन्न सांस्कृतिक गितमा नृत्य समेत प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८२ मंसिर ६, शनिबार २०:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech