ताजा अपडेट

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित

जेड वान : नेपाली प्रविधिको नयाँ पहिचान

वर्षाका कारण पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित

लुम्बिनी दर्पण २०८३ असार १७, बुधबार ०८:५७
[sharethis-inline-buttons]

राम बहादुर गन्धर्व

कपिलवस्तुको कृष्णनगर नगरपालिका–५, पुरुषोत्तमपुरस्थित श्री जनता आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ। सोमबार विद्यालय परिसरमा सम्पन्न निर्वाचनबाट बदलु रैदास अध्यक्षमा निर्वाचित भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी मनोज जैसवाललाई १०९ मतान्तरले पराजित गर्दै १५० मत प्राप्त गरेका हुन्। निर्वाचनमा कुल २७१ मत खसेको थियो। निर्वाचनबाट समितिका सदस्यहरूमा सुनरा पासी (१४९), मन्टेश्वर प्रसाद मौर्य (१४६), शकुन्तला चमार (१४६), रामकुमार गुप्ता (१०५), बसोधरी मुराय (१०४) र नब्बुत खातुन (१०३) मत प्राप्त गर्दै निर्वाचित भएको विद्यालयले जनाएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई वडा अध्यक्ष सतिस कुमार हरिजन, वडा सदस्य गौरीशंकर हरिजन तथा दलित सशक्तीकरण समितिका अध्यक्ष डम्बर सिंह सुनारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समग्र शैक्षिक वातावरण सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रकाशित : २०८३ असार १७, बुधबार ०८:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड
  • श्रृङ्गिघाटको नमुना काम वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय
  • लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
  • स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना
  • विश्वकपमा अब रोनाल्डो मात्र
प्रतिक्रिया

यो पनि पढौँ

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

जेड वान : नेपाली प्रविधिको नयाँ पहिचान

वर्षाका कारण पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

भोलि र पर्सि ‘भारी वर्षा’, प्राधिकरणले भन्यो– ‘सतर्कता अपनाउनु, सुरक्षित भएर बस्नु’

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

भजन–कीर्तनले गुञ्जियो मनकामना संस्कृत विद्यापीठ, सनातन संस्कृतिको संरक्षणमा जोड

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

२ वर्षमै सबैको रोजाइ बन्दै ‘क्याफे डि बरबन’ : स्वाद, सुविधा र पारिवारिक वातावरणको उत्कृष्ट गन्तव्य 

भर्खरै

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

  • पासपोर्ट छपाइ विवादबारे जर्मन दूतावासले दियो यस्तो स्पष्टीकरण

  • राष्ट्रसेवाबाट समाजसेवासम्म : रनबहादुर काउचाको प्रेरणादायी जीवनयात्रा

  • साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित

  • जेड वान : नेपाली प्रविधिको नयाँ पहिचान

  • वर्षाका कारण पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध

  • कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

  • बाणगङ्गा पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका तथा जङ्क फुडमुक्त विद्यालय क्षेत्र घोषणा

  • भोलि र पर्सि ‘भारी वर्षा’, प्राधिकरणले भन्यो– ‘सतर्कता अपनाउनु, सुरक्षित भएर बस्नु’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech