ताजा अपडेट

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

कपिलवस्तु प्रहरीद्धारा निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई कारबाही

लुम्बिनी दर्पण २०७८ बैशाख २३, बिहीबार १६:०६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, वैशाख २३
कपिलवस्तुमा निषेधाज्ञाको उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाही गर्न थालेको छ । जिल्लामा बढ्दै गएको कोरोना महामारीको व्यवास्था गर्दै अनावश्यक हिँड्डुलगर्ने र निषेधाज्ञाको पालना नगर्ने व्यक्तीहरुलाई प्रहरीले कारबाही गर्न थालेको हो । संक्रमण फैलिन नदिन तथा नियन्त्ररण गर्न कपिलवस्तुमा बैशाख २१ गते देखि बैशाख ३१ गते सम्म निषेधाज्ञा लागू गरिएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा अवज्ञा गर्ने तथा आफू खुशी सवारी साधनमा आवत जावत गर्ने ब्यक्तीहरु र मोटरसाईकल सहित अन्य साधनहरु नियन्त्ररणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै निषेधाज्ञाको तेश्रो दिन जिल्लाका बिभिन्न स्थानहरुमा १ सय १२ मोटरसाईकल, स्कुटर, ९ अटोरिक्सा, १ वीङ्गर, १ स्र्कापिओ र २ वटा साईकल गरी १ सय २५ साधनहरु नियन्त्ररणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता धर्मराज भण्डारीले जानकारी दिए । निषेधाज्ञाको अवज्ञा गर्ने ब्यक्तीहरुका सवारी साधनहरु नियन्त्ररणमा लिई कानुन बमोजिम आबश्यक कारबाही गरि बेलुका ७ बजेपछि उनिहरुलाई सम्झाईबुझाई पठाईने गरिएको प्रबक्ता भण्डारीले बताए ।

यसैगरि निषेधाज्ञा जारी भएको दोश्रो दिन निषेधाज्ञाको अवज्ञा गर्नेलाई जिल्लाका बिभिन्न स्थानहरुबाट ९४ मोटरसाईकल, ४ अटोरिक्सा र १ ट्याक्टर गरी ९९ वटा सवारी साधनहरुलाई जिल्ला प्रहरी कार्यालयबाट जिल्लाको बिभिन्न स्थानमा खटिएको टोलिले नियन्त्ररणमा लिई उनिहरुलाई तोकिएको कानुन बमोजिम आबश्यक कार्बाही गरि बेलुका ७ बजे पछि छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

अहोरात्र खटिएर प्रहरीहरु जतिनै लागिपरे पनि भित्रिगाउँहरुमा मास्क नलगाईकन हिड्नेको कमी छैन । जिल्लाका बिभिन्न स्थानहरुमा प्रहरीले तपाइर्को मास्क खोई भन्ने अभियान सञ्चालन गर्नुका साथै मास्क नलगाई हिँड्ने व्यक्तीहरुलाई मास्क समेत दिएर पठाएको छ । प्रहरीले जिल्ला बासीहरुलाई तपाईहरु घरभित्र बसिदिनुस हामी बाहिर खटिएका छौं भन्दा पनि कतिपय ब्यक्तीहरुले निषेधाज्ञाको अवज्ञा गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं । उनले भने । हाल विश्वकै अवस्था जीवन–मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले अपिल गरेको छ ।


प्रकाशित : २०७८ बैशाख २३, बिहीबार १६:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

भर्खरै

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech